
तनहूँको आँवुखैरेनीमा मृत अवस्थामा भेटिएका गोरखाका एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका अमन गुरुङ वुधवार छिम्केश्वरी मन्दिर जाने सडकको जंगल नजिकै

पाँच बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल चितवनको खैरहनी नगरपालिका बस्दै आएका ३२ बर्षीय करण साह तेली रहेको प्रहरीले

रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा गोरखाका तीन जना पक्राउ परेका छन् । आरुघाट गाउँपालिका वडा नम्वर २ का २४ बर्षीय रमेश कार्की, वडा नम्वर ४ की २१ बर्षीया रितु

मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा पक्राउ परेका गोरखाका दुई जना धरौटीमा रिहा भएका छन् । सो आरोपमा पक्राउ परेका गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन

नेपालीहरुले मान्ने विक्रम सम्वत २०८० साल समाप्त भएर शनिबार(आज)देखि नयाँ बर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षले सबमा सुस्वास्थ्य, हर्ष, उमंग थपोस्, सबैको शैक्षिक, आर्थिक, सामाजिक विकास गरोस् शुभकामना

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरुघाट गाउँपालिका वडा नं. ८ रातमाटेका चित्र बहादुर थापालाई कारागार चलान गरिएको छ । ४० बर्षीय थापालाई गोरखा जिल्ला अदालतको आदेश अनुसार आइतबार पुर्पक्षका

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ दुभार स्थायी घर भई हाल तनहूँको व्यास नगरपालिका बस्दै आएका ३५ बर्षीय

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेकाहरुमध्ये कोही कारागार चलान भएका छन् भने कोही धरौटीमा रिहा भएका छन् । गोरखा जिल्ला अदालतको बिहीवारको आदेश अनुसार केही कारागार चलान भएको र केही धरौटीमा

सुनको गरगहना र नगद चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत इस्लामपुर–८ रक्सौल पुर्वी चम्पारण बिहार घर भई हाल गोरखा नगरपालिका–८ सिमलगैरी बस्ने ३२ बर्षीय

सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ बर्षीय मनबहादुर खड्का गत शनिवार घर नजिकै खनायोको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परे । आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै मृतकका छोराले दिएको जाहेरीको