
सडक दुर्घटनामा घाईतेको उपचार र दोषिलाई कारबाहीको माग गर्दै गोरखा नगरपालिका १२ को दशकिलोका बासीन्दाले गोरखा आबुँखैरेनी सडक खण्ड अबरुद्ध पारेका छन् । विहान साढे १० बजे आबुखैरेनी तर्फ जादै

दरौंदी ः आफ्नै छोरीमाथि यौन दुव्र्यबहार गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । सुलिकोट गाउँपालिका निबासी ४९ बर्षका उनलाई पक्राउ गरी बिहिबार मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरेको
दरौंदी ः कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या लगायतका देशमा श्रृङ्खलावद्ध यस्ता घटना हुन थालेपछि गायक कलाकारले पनि यस्ता घटनाको बिरोधमा सांगीतिक बजार तताएका छन् । गोरखाको तान्द्राङ घर भएका कलाकार

असोज, २ गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ बाट रातो समयमा खसी चोरी गर्ने ब्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । सोमबार राती खोरमा थुनेको खसी चोरेर भागेका १९ बर्षिय
बारपाक सुलीकोट गाउँपालिका ४ रन्चोकमा एक युवाले रन्दा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गतबुधबार तीजको दिनमा ३७ बर्षका टेकबहादुर बिकले ३३ बर्षकीश्रीमतीकुमारी बिकलाई पछाडिबाट रन्दाले टाउकोमा हानेर हत्या

मण्डली मावि छोप्राकको नयाँ भवनको झ्याल तोडफोड गर्ने राजु बिक प्रहरीको नियन्त्रणबाटै फरार भएका छन् । मंगलबार बिहान प्रहरीले गिरफ्तार गरेको बिक दिउसो नियन्त्रणबाटै गायब भएको विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पोखरेलले

शिव उप्रेती ः ठूलो परिमाणको अवैध औषधीसहित पक्राउ परेका तीन भारतीय नागरिकलाई प्रहरीले कागज गराएर छाडेको छ । औषधी ऐन २०३५ तथा उपभोक्ता संरक्षण ऐन २०५४ उल्लंघन गरी अबैध रुपमा

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे

दरौँदी समाचारदाता ः तिब्बत सीमाना कटाएर अबैध रुपमा ल्याएको १० किलो सुनसहित ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच–पाँच किलो सुन ल्याएका चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८

गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा धादिङको जंगलमा भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नाइनएनएएलएस कल साइनको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको