
गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

बर्षा ढकाल : दिन प्रतिदिन महिला प्रती हुने हिंसा देख्दा देख्दै पनि जान्दा जान्दै सम्बन्धित निकाए सधै मौन बसिराख्दा अचम्म लाग्छ। घटना कंचनपुर कि बहिनी।निर्मला पन्त को साथी को घर मा

शिव उप्रेती ः खानी सञ्चालनका लागि सरकारले अनुमति नदिदै गण्डकी गाउँपालिका ७ र ८ घ्याल्चोक स्थित त्रिशुली किनारका सबै जग्गा साहुले ओगटेर राखेका छन् । गोरखा र धादिङका बालुवा व्यबसायीले

दरौँदी ः काशिगाउँका भीम गुरुङको लास काटेका रोशन गुरुङ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत गोरखाले गुरुङलाई एकलाख रुपियाँ धरौटी मा रिहा गर्ने आदेश दिएको श्रेस्तेदार गोविन्द आचार्यले जानकारी

साउन २९, गोरखा ः नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर गोरखामा पनि परेको छ । सडकमा बन्द कर्ताहरु नदेखिएपनि गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी

दरौँदी ः विप्लब नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको छ । आफ्ना केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुलाई सरकारले पक्राउ गरी मुद्धा दर्ता गरेको विरोधमा मंगलबार विप्लबको पार्टीले नेपाल बन्द

दरौँदी समाचारदाता ः धार्चे ६ काशिगाउँको बोक्सी मुद्धा का अभियुक्त रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जाहेरीवाला मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले उनीमाथि मुद्धा दर्ता गरी अनु सन्धानका लागि

निर्वासित तिब्बती सरकार रहेको उत्तरी भारतको धर्मशालामा १४ औँ दलाई लामाको स्वास्थ्यको विषयलाई लिएर ठूलो अफवाह फैलिएको छ। निक्की एसिया रिभ्यु अनलाइनले जनाए अनुसार ८३ वर्षीय बौद्ध धार्मिक नेता दलाई

दरौँदी ः इलाका प्रहरी कार्यालय पालुङ्टारका प्रहरीलाई हातपात गर्ने उच्छृङ्खल यूवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मंगलबार पालुंटार नगरपालिका ५ स्थित सार्वजनिक स्थानमा होहल्ला गरिरहेका स्थानीय २८

दरौँदी ः स्थानीय ख कुमारी (नामपरिवर्तन) लाई जबरजस्ती करणी गरेको अभियोगमा बारपाक सुलिकोट गाउँपालिका ४ का ३८ वर्षका मन बहादुर परियार पक्राउ परेका छन् । केही दिन अघि ख कुमारीलाई