| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

लापुमा डोजर जलाइयो

दरौंदी ः गोरखाको लापुमा सडक निर्माण गरिरहेको डोजर स्थानीय उछृङ्खल युबाहरुले जलाएका छन् । धार्चे गाउपालिका ७ को गुम्दा, लापु सडकको पौटु भन्ने ठाउँमा सडक निर्माण गरिरहेको निश्चल निर्माणसेवाको डोजर

महिला हिंसामा वृद्धि

घोराही, १२ मङ्सिर (रासस) ः आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ को मङ्सिर पहिलो सातासम्म एक हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । बलात्कार, बलात्कारका

उछृङ्खल युबाहरुले सडक निर्माण गरिरहेको डोजर जलाए

शिव उप्रेती गोरखा : गोरखाको दुर्गम गाउँ लापुमा सडक निर्माण गरिरहेको डोजर स्थानीय उछृङ्खल युबाहरुले जलाएका छन् । धार्चे गाउपालिकाको गुम्दा, लापु सडकको पौटु भन्ने ठाउँमा सडक निर्माण गरिरहेको निश्चल

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, ११ मङ्सिर (रासस) ः पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको

लागुऔषधसहित दुई पक्राउ

चितवन, १० मङ्सिर (रासस) ः भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र

अर्काको नाममा रकम निकाल्ने पक्राउ

काठमाडौँ, ५ मङ्सिर (रासस) ः नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश

एकादशी मेलामा झडप, दुई घाइते ८ सवारीसाधन तोडफोड

दरौंदी ः एकादशी मेलामा गोरखा र धादिङका युवाहरु बीच भएको झडपमा दुई जना घाइते भएका छन् । आठवटा सवारीसाधन तोडफोड भएको छ । सहिदलखन गाउँपालिका ९ स्थित बुङ्कोटघाट मेलामा सोमबार

‘महिला आफन्तबाटै असुरक्षित’’

घोराही, ३ मङ्सिर (रासस)ः गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

जीप दुर्घटनामा एकको मृत्यु

बाजुरा, ३० कात्तिक (रासस) ः जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

दुल्लु, २९ कात्तिक (रासस) ः दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग