
भक्तपुर, २८ कात्तिक (रासस) ः भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको

आँबुखैरेनीबाट गोरखातर्फ आउँदै गरेको बस पल्टिदा १६ जना घाइते भएका छन् । ना ३ ख ७५४४ नंबरको बस साँढे पाँच बजे गोरखा नगरपालिका ११ को सोह्रकिलो भन्ने ठाउँमा सडकबाट करिब

दरौंदी ः गोरखाको सिरानचोक गाउपालीकाको जौवारीमा नेपाल प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय जौबारी परिसरमा भएको कार्यक्रममा सहभागीहरुको राखेका प्रश्न जिज्ञासा तथा गुनासोबारे एस पि विमल

मेलम्ची, १९ कात्तिक (रासस) ः सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा

कास्की, १३ कात्तिक (रासस) : कास्कीको माछापुच्छ«े गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला

जुम्ला, ११ कात्तिक : अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी

दरौंदी समाचारदाता : काठमाडौको तार्केश्वर नगरपालिकामा रहेको लोलाङमा टूकको ठक्करबाट गोरखाका दुईजनाको मृत्यु भएको छ । ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा गोरखा शहिदलखन गाउँपालिका ७, घर भएकी ६२ वर्षीया तिलकुमारी
स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीमाथि कुटपिट गरेका छन् । चौधरी दार्सिङ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन् । हरिनास गाउँपालिका–६ दग्दीमा भएको भलिवल प्रतियोगितामा विवाद
दरौंदी ः एक महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ की गाईपालक किसान सञ्जु भट्ट नेपालीमाथि हातपात गर्ने दुई पुरुष र दुई महिलालाई पक्राउ

दरौंदी ः गोरखाबाट महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ जना हराएका छन् । २३ महिला, आठ बालीका र दुई