| आइतवार, कार्तिक २२, २०८३

खसी चोरी गर्ने पक्राऊ !

असोज, २ गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ बाट रातो समयमा खसी चोरी गर्ने ब्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । सोमबार राती खोरमा थुनेको खसी चोरेर भागेका १९ बर्षिय दिपेश मजकोटीलाई मङ्लबार जिल्ला प्रहरी कार्यालय गोरखाका टोलीले प्रक्राउ गरेको हो ।
गोनपा ८ बस्ने कोपिला थापा अधिकारीको खोरबाट हराएको खसी मङ्लबार मजकोटीकोबाट बरामद गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मजकोटीलाई पक्राउ गरी प्रहरीले चोरी शिर्षकमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्