
कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया

शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिनुभयो

यसअघि मुद्दा फैसला भएर पनि पक्राउ पर्न नसकेकालाई पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले बिहिबार एकजनालाई पक्राउ गरेको छ । चोरी मुद्धा सम्बन्धी कसुरमा जिल्ला अदालत गोरखाबाट कैद तथा जरिवाना

जिल्ला प्रहरी कार्यालय गोरखाले चोरीको अभियोगमा दुईजना भारतीय महिलालाई पक्राउ गरेको छ । बसमा यात्राका क्रममा गोरखा नगरपालिका तेह्रकिलोकी ७५ बर्षीय पनिमाया गुरुङको झोलाबाट बिस हजार रुपैयाँ चोरेका भारत मुजफ्फरपुरका

जिल्ला प्रहरी कार्यालय गोरखाले हराएका मोवाइल खोजी गर्ने कार्यलाई तिब्रता दिएको छ । छुट्टै इकाइ स्थापना गरी हराएका मोबाइल खोज्ने कामलाई प्राथमिकता दिएको प्रहरीले जनाएको छ । यसैक्रममा हराएका

अनुपमा खनाल जिल्ला प्रहरी कार्यालय गोरखाले फरार अभियुक्त पक्राउलाई तिब्रता दिएको छ । जिल्ला अदालत गोरखाले विभिन्न मुद्दामा दोषि ठहर गरेपछि फरार रहेका १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी

चुमनुब्री गाउँपालिका वडा नं. ४ को कार्यालयमा कार्यरत कर्मचारी धावा लामा चार दिनदेखि हराइरहेका छन् । गत शुक्रबार दिउसो १ बजेदेखि हराइरहेका लामाका भाइ निमा लामाले जानकारी दिए ।

महावीर पुनले गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा वितरण गरेको इन्टरनेट सेवाको प्राविधिक सामग्री चोरी भएको छ । नेपाल वायरलेस कम्पनीले निशुल्क वितरण गरेको इन्टरनेट सेवाका प्राविधिक सामग्री चोरी गरी सुविसु नामक

बिभिन्न सामान चोरी गरी हिड्ने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । पसलका सामानहरु चोर्दै हिड्ने गोरखा नगरपालिका ७ का राजु परियार र बारपाक सुलीकोट ६ का विकास थापालाई बारपाक

बिभिन्न बहानामा जिल्लामा चन्दा असुली गर्ने क्रम बढिरहेका बेला प्रहरीले गोरखा नगरपालिका १० छेपेटारबाट चन्दा असुल गरिरहेका एक समूहलाई पक्राउ गरेको छ । अनाथ बालबालिकाका लागि भन्दै अनाधिकृत रुपमा