| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८

चर्चित र्‍यापर भिटेन पक्राउ

काठमाडौं : चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। गीतमा राखिएका शब्दले समाजमा नकारात्मक सन्देश दिएको भन्दै उनलाई पक्राउ गरिएको महानगरीय

महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । प्रहरीको भ्यानमा राखेर उनलाई आइतबार मध्याह्न जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको हो । यौन दुर्व्यवहारको

गोरखाको प्रहरीद्वारा अवैध सालको काठ बरामद

  गोरखा नगरपालिका १० छेबेटारको सानो बगैंचाबाट अबैध काठ बरामद गरिएको छ । गोप्य सुचनाका आधारमा विहिबार खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले २० थान सालको काठ बरामद गरेको हो

महराको बयान दशैंपछि मात्र, आरोप पुष्टि भए ५ वर्षसम्म कैद

देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी

निवर्तमान सभामुख महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ ।प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी

जबर्जस्ती करणी मुद्धाको तारेख खेप्न आउँदा पनि जबर्जस्ती करणीकै प्रयास गर्ने पक्राउ

जबर्जस्ती करणीको उद्योग सम्बन्धी मुद्दाको तारेखमा हाजिर हुन आएका एक युवा फेरि अर्की युवतीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । अमरज्योति माविकी छात्रामाथि जबर्जस्ती करणीको प्रयास गरेको

आरुघाटबजारमा बिहान करेन्ट लागेर एक को मृत्यु

गोरखाको आरुघाटबजारमा बुधवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर केरौंजाका अन्दाजी ४० वर्षीय धनबहादुर गुरुङ्गको मृत्यु भएको छ | आरुघाट बजार बगैंचाटोल स्थित आफ्नै घरमा

मनास्लु आरोहणको क्रममा पोल्याण्ड नागरिकको मृत्यू

मनास्लु हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी आरोहीको शनिबार मृत्यू भएको छ । ६०८६७०४ नम्बरको राहदानी बाहक महिला आरोही रीता डोनेटा ब्लाड्यको (Rita Donata Bladyko) को लेक लागेर मृत्यू

अबैध हतियार सहित एक पक्राउ

दरौंदी ःशहिद लखन गाउँपालिका वडा नं ३ ग्याजाबाट अवैध हतियारसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनकामनाले भरुवा बन्दुक सहित ग्याजाका ६७ वर्षीय कमानसिंह गुरुङलाई पक्राउ गरेको