
जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी

बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको

सालको काठ अवैध ढंगले ओसारपसार गर्दै गर्दा चार जना पक्राउ परेका छन् । बिना कागजपत्र ४८.४९ क्युविकफिट काठ ओसारिरहेको अबस्थामा प्रहरी चौकी हर्मीबाट खटिएका प्रहरीको टोलीले शुक्रबार राती पक्राउ गरेको

अनुपमा खनाल : गोरखा नगरपालिका १० टक्सारका श्यामहरि घिमिरेको हत्या प्रकराणको रहस्य १२ औं दिनमा खुलेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा पत्रकार सम्मेलन गरी प्रहरीले वडा नं

चुमनुब्री गाउँपालिका ३ जगतमा बुढिगण्डकी नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन् । आरुघाट लार्के सडक निर्माणमा खटिएका नेत्र बहादुर सार्कीलाई शुक्रबार दिउँसो पौन एक बजे बुढिगण्डकीले बगाएको जिल्ला प्रहरी

गत साउन २८ गते बिहान जंगलमा मृत अबस्थामा फेला परेका मनकामना बहिरा माविका कर्मचारी श्यामहरि घिमिरेको हत्या आफूले गरेको एक युवाले स्वीकार गरेका छन् । श्रीमतीको हत्या अभियोगमा प्रहरीको नियन्त्रणमा

बारपाक थलीडाँडाको घर २०७२ सालको भूकम्पले भत्काइदियो । जमिन पनि चिराचिरा पारेपछि डिलबहादुर गुरुङको परिबार सुरक्षित ठाउँ खोज्दै केही परको रुतुकमा टहरो बनाएर बस्न थाले । बुधबार राती तीन

राँझा, ५ भदौ (रासस) ः आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन

वासिङ्टन टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड वासिङ्टन, ५ भदौ (रासस-एएफपी) – अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ