| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

तीनवटा स्थानीय तहको केन्द्र आसपास नयाँ प्रहरी चौकी थपिँदै

गोरखाको तीनवटा स्थानीय तहको केन्द्र आसपास प्रहरी चौकी स्थापना हुने भएको छ । ११ वटा स्थानीय तह मध्ये चालु आर्थिकवर्ष तीनवटा स्थानीय तह केन्द्रित प्रहरी चौकी बन्ने भएको जिल्ला प्रहरी

गोरखामा विप्लवका कार्यकर्ता पक्राउ

२२ कात्तिक, गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् । ३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ

गोरखा बजारका तीन घरमा चोरी

गोरखा सदरमुकामको दुईवटा घरबाट करीव ५ लाख रुपैया बराबरको गरगहना र धनमाल चोरी भएको छ । गोरखा नगरपालिका वडा नम्वर ६ धनुबासेका धु्रव भट्ट र शारदा लमिछानेको घरमा बुधबार साँझ

बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हँुदै

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस

११ जना फरार अभियुक्त पक्राउ

दरौंदी : फैसला भइसकेका पुराना मुद्धाका फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले तीन हप्ताको अवधिमा ११ जना पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट कैद तथा जरिबाना फैसला

छेकम्पारमा ५० केजी यार्सागुम्बा बरामद

  अबैध रुपमा तिब्बततर्फ निकासी हुनसक्ने आशंकामा प्रहरीचौकी छेकम्पारले शुक्रबार राती ५० किलोग्राम यार्सागुम्बा नियन्त्रणमा लिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना, जगत भन्सार कार्यालय तथा प्रहरीलाई जानकारी नदिई हेलिकोप्टरबाट

ढुङ्गाले हानेर श्रीमतीको हत्या

धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या

जिप दुर्घटना हुँदा २३ घाइते

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा

दबदबेको रुखबाट लडेर महादेवटारमा एकजनाको मृत्यू

दबदबेको रुखबाट लडेर गोरखा महादेवबाटारमा एक जनाको मृत्यू भएको छ । भीमसेन थापा गाउँपालिका ८ महादेवटार निबासी ४१ बर्षका रामजी दराईको बिहिबार बिहान ११ बजे रुखबाट लडेर घटनास्थलमा नै मृत्यू

ल्हो गाउँको तीन घरमा आगलागी, दुई घर जलेर नष्ट

चुमनुब्री गाउँपालिका २ ल्होमा बिहिबार भएको आगलागीमा परी दुई घर जलेर नष्ट भएको छ । अर्को एक घरमा सामान्य क्षति भएको छ । बिहान नौ बजेबाट सुरु भएको आगलागीमा चुमनुब्री