| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

रतुवा मृग शिकार गर्ने गोरखा घ्याल्चोकका एक पक्राउ

रतुवा मृग शिकार गरेको आरोपमा गण्डकी गाउँपालिका ८ सिउरेनीटारका एक युवा पक्राउ परेका छन् । जंगलमा रतुवा मृगको शिकार गरी घरमा ल्याएर काटिरहेको अबस्थामा फेला परेका ३८ बर्षका स्थानीय कुमार

नदीले बगाएर गोरखामा दुई जना बेपत्ता

  नदीले बगाएर गोरखामा दुई जना बेपत्ता भएका छन् । त्रिशुली नदीले बगाएर १४ बर्षे बालक र मस्र्याङ्दी नदीले बगाएर १९ बर्षका किशोर बेपत्ता भएका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए

एकैदिनमा आठबर्षे बालक र ६२ बर्षे वृद्धले लगाए पाँशो

गोरखामा शनिबार आठबर्षका एक बालक र ६२ बर्षका वृद्धले आत्महत्या गरेका छन् । पालुङटार नगरपालिका वडा नं. ३ मैबलका आठ बर्षे अनिश सुनारले दिउसो चार बजे झुण्डेर आत्महत्या गरेका प्रहरीले

मलमा कालोबजारी गर्ने एकै गाउँका दुई जना पक्राउ, दुईजनालाई उन्मुक्ति

युरिया मलको कालोबजारी गरेको आरोपमा प्रहरीले एक कृषि फर्मका सञ्चालक र कामदारलाई पक्राउ गरेको छ । भीमसेनथापा गाउपालिका १ निबेलको हिमालयन गोरखा एग्रोफर्मका सञ्चालक भक्तप्रसाद श्रेष्ठ र कामदार रेशम श्रेष्ठलाई

खाद्यान्न बोकेर मकैसिङ जाँदै गरेको ट्रक दुर्घटना, चालक गम्भिर घाईते

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भिर घाईते भएका छन् । गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै

गोरु काट्ने गोरखा सिरानचोकका शिव नेपाली पक्राउ

  गोरु काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका वडा नं. ३ थानीस्वाँराका शिव नेपालीलाई गोवध गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी

मोबाइल धनीलाई घरघरमा गएर हराएको मोबाइल बितरण

बिभिन्न मितिमा, बिभिन्न ठाउँमा फेला परेका मोबाइल सम्बन्धित मोबाइलधनीलाई हस्तान्तरण गरिएको छ । लकडाउनका कारण जिल्ला प्रहरी कार्यालयमा आउन नसक्ने पाँच जना मोबाइलधनीलाई आइतबार घरघरमा गएर मोबाइल हस्तान्तरण गरिएको एसपी

बालयौन दुव्र्यवहार गरेको आरोपमा श्रेष्ठ पक्राउ

गोरखा नगरपालिका १४ की एक बालिकामाथि यौन दुव्र्यबहार गरेको आरोपमा स्थानीय एक पुरुष पक्राउ परेका छन् । पसलमा सामान किन्न आएको मौका छोपी आफूले खाइरहेको बिस्कुट खान दिने बहानामा संवेदनशील

सिलिण्डर ग्याँस बिस्फोट हुँदा सत्रसयका दुई बालक घाइते

  तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आइतबार बिहान सिलिण्डर ग्यास बिस्टफोट हुँदा दुई बालक घाईते भएका छन् । स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान पौने आठ बजे सिलिण्डर ग्यास पड्कँदा उनका

राहतको लाइनमा उभिँदाउभिदै ढलेका गुम्दाका कालीबहादुरलाई उपचार खर्च अभाव

  पोखरामा मजदुरी गरी परिबार पाल्दै आएका धार्चे ५ गुम्दा गोरखाका कालीबहादुर गुरुङ(४२ बर्ष)को बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ।