| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

गोरखामा जाजारकोटका एक सडक मजदुरको मृत्यू

दरौँदी समाचारदाताः गोरखामा सडक निर्माणको काम गर्ने एक मजदुरको पहिरोमा परी मृत्यू भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकमा काम गर्ने जुनीचाँदे गाउँपालिका ५ जाजारकोटका २६

आइसोलेशनमा बसेका चार जनाको पुनपरीक्षणमा पनि कोरोना पोजेटिभ

गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । शनिबार प्राप्त रिपोर्टमा गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो

आइसोलेशनका १९ जना कोरोनामुक्त, नौ जना डिस्चार्ज, जिल्लाका ८२ जनामा कोरोना नेगेटिभ

गोरखा अस्पतालको आइसोलेशनमा रहेका १९ जना कोरोनामुक्त भएका छन् । बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त कोरोना परीक्षणको रिपोर्टमा आइसोलेशनका १९ जनामा कोरोना संक्रमण नरहेको

पानी प्रतिजार रु ५० र प्रतिबोत्तलको रु १६ भन्दा बढिमा बेचे पसल ‘सील’ गरिने

प्रशोधित पानी प्रतिजार ५० रुपैयाँ र प्रति बोत्तल १६ रुपैयाँमा किनबेच गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराले निर्देशन गरेको छ । बिहिबार गोरखा बजारको अनुगमनको क्रममा प्रशोधित पानी

आँबुखैरेनी– मुग्लिन सडक एकतर्फी सुचारु

तनहुँको आँबुखैरेनी स्थित ऐन पहरा नजिकै पहिरो जाँदा अवरुद्ध आँबुखैरेनी मुग्लिन सडक सुचारु भएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापाका अनुसार सडक एकतर्फी सुचारु भएको हो

आँबुखैरेनीमा पहिरो जाँदा सयौँ सवारी राजमार्गमा रोकियो

तनहुँको आँबुखैरेनी स्थित ऐन पहरा नजिकै पहिरो जाँदा सयौँ सवारी साधन राजमार्गमा रोकिएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान ६ः३० बजेदेखि पहिरो बगेर

पहिरोले पालुङटार जोड्ने पुल अवरुद्ध

वर्षात सँगैको पहिरोका कारण गोरखाको पालुङटार नगरपालिका जोड्ने मस्र्याङ्दी नदी माथीको पुल अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका ३ तुरतुरे हुँदै पालुङटार जोड्ने फलामको बेलिब्रिज (पुल)को जिप पहिरिएको हो

मन्त्रीकै कार्यकक्षमा कुटिए पिए
लघुजलविद्युतको हिसाब माग्दा कुटपिट गरेकोमा आपत्ति

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा नंखुखोला लघुजलविद्युत आयोजनाको हिसाब किताब माग्दा नेविसंघ जिल्ला सदस्य रोजन गुरुङ कुटिएको भन्दै नेपाल विद्यार्थी संघ गोरखाले बिरोध जनाएको छ । लघु जलविद्युत आयोजनाका पूर्व

गोरखा सदरमुकाममा घर छेउमा राखिएको कारमा आगजनी

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।

कोरोना नेगेटिभ आयो भनेर घर गएकाको रिपोर्ट पोजेटिभ आएपछि गाउँले त्रसित

  कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला