
भीमसेनथापा गाउँपालिका वडा नं. ८ झगरेका गुम्दे सार्की छिमेकीको घरमा मृत अबस्थामा भेटिएका छन् । शुक्रबार साँझ स्थानीय वीरबहादुर थापाको घरमा सुतेका उनी शनिबार बिहान मृत अबस्थामा भेटिएको वडाअध्यक्ष बासु

लकडाउन उल्लंघन गरी यत्रतत्र हिडेको भन्दै प्रहरीले सात यात्रुलाई कारबाही गरेको छ । बिहिबार एकैदिन सातजनालाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखा नगरपालिका वडा

प्रसिद्ध धार्मिकस्थल मनकामनाका मुख्य पुजारी इन्सान थापाले दुई थान बन्दूक प्रहरीलाई बुझाएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर एकथान टुवेलवोरको राइफल र एकथान भरुवा बन्दूक बुझाएका एसपी

भीमसेन थापा गाउँपालिका १ माझथोकका व्यापारीले एउटा सहकारीको नाममा ल्याएको कृषि मल अर्कै सहकारीमा आवद्ध किसानलाई बिक्री बितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञानकेन्द्र र भीमसेनथापा गाउँपालिकाको

गोरखाको मसेलमा कृषि मलमा कालोबजारी भएको पाइएको छ । लकडाउनको मौका छोपी भीमसेनथापा गाउँपालिका १ मसेलका किराना पसलेहरुले प्रतिबोरा पाँचसय रुपैयाँ बढाएर बिक्री गरेका किसानहरुको गुनासो छ । लकडाउन सुरुहुनुभन्दा

चितवनको कसरा जंगलमा गतबर्ष छाडिएको संरक्षित जातको गिद्धलाई गोरखाको मनास्लु क्षेत्रबाट उद्धार गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाले चुमनुब्री गाउँपालिका ३ नाक्चेतमा बुधबार बिरामी अबस्थामा फेला परेको गिद्धको

पटका पड्काउँदा शहीद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवाको दुईवटा औला चुँडिएको छ । बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० बर्षका अनील थापाको देब्रे हातको दुई

एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका २ की १६ बर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका ७ का रामशरण

गाउँगाउँका अबरोध तत्काल हटाउने भनी जिल्लास्तरको सर्बदलीय बैठकले निर्णय गरेको भोलिपल्टै धार्चे गाउँपालिका २ केरौंजाका बासिन्दाले दुईवटा पुल भत्काएका छन् । कोरोनाको जोखिम न्यूनिकरण गर्न भन्दै केरौंजा प्रवेश गर्ने

अत्यावश्यक भन्दै अनावश्यक रुपमा सवारी साधन चल्न थालेपछि निगरानीमा खटिएका गोरखाका युवाले प्रहरी नायब निरीक्षक(सई) लाई नियन्त्रणमा लिएका छन् । श्रीमती भेटन भन्दै बिहिबार युनिफर्ममै गोरखा पुगेका प्रहरी सई