
मंगलबार दिउसो रुखबाट लडेर बोर्लाङका एकजनाको मृत्यू भएको छ । थाँक्रा काट्न रुख चढेका भीमसेन थापा गाउँपालिका ८ घाटबेशीका ४५ बर्षीय इन्द्रबहादुर कुमालको लडेर मृत्यू भएको वडाअध्यक्ष बासु थापाले जानकारी

शिकार खेल्न जङ्गलमा गएका एक युवाको लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ देवल गाउँका कान्छा गुरुङको भीरबाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ

जबर्जस्ती करणी गरेको अभियोगमा गोरखा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बिबाह गर्ने भन्दै बिभिन्न प्रलोभन देखाई जबर्जस्ती करण गरेको आरोपमा मकवानपुर नगरपालिकाको थाह नगरपालिका ६ घर भई

गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा जुवा खेल्दै गरेको ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । लक्ष्मीबजार स्थित गणेश पुडासैनीको घरमा लुकिछिपी तास खेलिरेकाहरुको साथबाट १६ हजार तीन सय २० नेपाली

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै लागु गरिएको लकडाउनका बेला अनाधिकृत रुपमा मोटरसाइकल चलाउनेलाई एकसय रुपैयाँ जरिबाना गरिएको छ । शनिबारको लकडाउन उल्लंघन गरी सवारी चलाउने दुई जनालाई एकेकसय रुपैयाँ

गोरखामा इशाइ धर्मगुरु(पास्टर)द्वारा बिरामीमाथि निर्घात कुटपिट भएको छ । गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारद्वारा बिरामी संगीता परियारमाथि बिरामी बिसेक गराउने भन्दै निर्घात कुटपिट भएको हो । ‘म

लकडाउनको मौका छोपी जुवातास खेल्ने छ जना जुवाडे पक्राउ परेका छन् । पालुङ्टार नगरपालिका ३ लामागरा भन्ने ठाउँमा जसोदिन मियाँको धन्सारमा लुकिछिपी जुवातास खेलिरहेको अबस्थामा छ जनालाई पक्राउ गरिएको जिल्ला

गोरखा अस्पतालले सामान्य स्वास्थ्य समस्या देखिए टेलिफोनमा परामर्श गरेर मात्र अस्पताल आउन सर्बसाधारणलाई आग्रह गरेको छ । अस्पतालमा कोरोना भाइरसबाट संक्रमितहरु पनि आउन सक्ने हुँदा संक्रमण नभएका बिरामी सो

पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यू भएको छ । पोखराबाट नेपालगंज जाँदै गरेको ना ५ ख ४२९४ नंबरको बस आइतबार साँझ साँढे छ बजे सडकबाट करिब एकसय

गोरखा प्रहरीले विप्लव समूहका कार्यकर्ता पक्राउ गरेको छ । गोरखा नगरपालिका ११ बारकिलो भन्ने ठाउँमा सडक चेकजाँचको क्रममा प्युठान माण्डपी गाउँपालिका ३ का ३७ बर्षीय खेमबहादुर कार्कीलाई पक्राउ गरिएको