| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

प्रहरी हिरासतका कोरोना संक्रमित किशोर बलत्कार घटनाका आरोपी

  जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोर कोरोना संक्रमित भेटिएका छन् । पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ बषीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए

गोरखाबाट रिहा हुनेबित्तिकै उमा भुजेललाई जिप्रका ललितपुरद्वारा पक्राउ

चार जिल्लाको मुद्धा खेप्दै बुधबार गोरखा आइपुगेकी नेत्रविक्रम चन्द विप्लव समूही केन्द्रीय सदस्य उमा भुजेललाई बिहिबार जिप्रका ललितपुरले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर

गाई काटेको अभियोगमा एउटै खलकका चार जना पक्राउ

गाई काटेको आरोपमा गोरखा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । बारपाक सुलीकोट गाउँपालिका ४ सौरपानी ग्याजीका चारजनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । गत मंगलबार राती

गोरखा जेलब्रेककी कमाण्डर उमा भुजेल गोरखा प्रहरीको नियन्त्रणमा

  गोरखा जेलब्रेककी कमाण्डर उमा भुजेललाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ । २० बर्षअघि २०५७ चैत १७ गते जेलब्रेक गरेर फरार भएकी नेकपाकी नेतृ भुजेललाई बुधबार बिहान गोरखा

रुकुम हत्याकाण्डको विरोध गर्दै प्रशासन कार्यालयअघि धर्ना

रुकुम हत्याकाण्डको विरोध गर्दै संयुक्त दलित संघर्ष समिति गोरखाले बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना कार्यक्रम सम्पन्न गरेका छन् । दलित संघ संगठनसंग आवद्ध तथा स्वतन्त्र रुपमा आएका समूहले एकघण्टासम्म

तान्द्राङका एक व्यवसायीको पाखुरा मिलको फिताले टुक्र्याइदियो

धान कुट्ने मिलले भीमसेन थापा गाउँपालिका ३ तान्द्राङका इश्वरी लामिछानेको हात मिलले टुक्र्याइदिएको छ । नयाँ मिल सेटिङ गर्ने क्रममा आइतबार साँझ पाँच बजे लामिछानेको दाहिने हात टुक्र्याइदिको स्थानीय शिक्षक

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अपमान गर्नेलाई कारबाही गर्ने, कोरोना रिपोर्टको आधारमा मात्र जिल्ला प्रवेश गर्न पाइने

  व्यक्तिगत स्वास्थ्य सतर्कताको नाममा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्नेलाई पक्राउ गरी कानूनी कारबाही गरिने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

मृग शिकार गरेको आरोपमा ७ जना पक्राउ

रतुवा मृग शिकार गरेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारबाट सात जना पक्राउ परेका छन् । खुमबहादुर माझीलाई मृगको मासु काट्दै गर्दा प्रहरीले गत आईतवार पक्राउ गरेपछि अनुसन्धानका क्रममा अन्य

किशोरीलाई चरित्र हत्या गरेको आरोपमा तीन युवाहरु पक्राउ

एक किशोरीलाई सार्वजनिक स्थलमा चरित्र हत्या हुने खालको व्यवहार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका १ केराबारी सिम्पानीखेतकी १९ बर्षीया किशोरीलाई सार्वजनिक स्थलमा चरित्र हत्या

सोमबार एकैदिन लकडाउन उल्लंघन गर्ने २५ सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार एकै दिन लकडाउन उल्लंघन गर्ने २५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । कोभिड१९ संक्रमणको जोखिमबाट पार्न सक्ने असरलाई न्यूनिकरण गर्न आव्हान गरिएको लकडाउन उल्लंघन