| शनिबार, बैशाख ८, २०८१

एकैदिनमा आठबर्षे बालक र ६२ बर्षे वृद्धले लगाए पाँशो

गोरखामा शनिबार आठबर्षका एक बालक र ६२ बर्षका वृद्धले आत्महत्या गरेका छन् ।

पालुङटार नगरपालिका वडा नं. ३ मैबलका आठ बर्षे अनिश सुनारले दिउसो चार बजे झुण्डेर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

निर्माणाधीन घरमा डोरीको पाँशो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सिरानचोक गाउँपालिका ५ भट्टगाउँ निबासी ६२ बर्षीय एक वृद्धले निर्माणाधीन घरमा पाँशो लगाएर झुण्डिई अत्महत्या गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्