
दराैँदी समाचारदाताः वर्षातपछिको पहिरोले मंगलवार गोरखाको बिभिन्न ठाउँमा क्षति पुगेको छ । गोरखा(खैरेनी सडकको एघार किलो भन्ने ठाउँमा चार मिटर सडक भासिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । गोरखा

तिब्बतको सीमानामा रहेको गोरखाको अन्तिम गाउँ छुलेका ४५ घरधुरी थातथलो छाड्ने तरखरमा छन् । गाउँभन्दा माथिको डाँडाबाट ठूलो पहिरो झर्न थालेपछि गाउँले अन्यत्र सर्ने तयारी गरिरहेको चुमनुब्री गाउँपालिका ७

बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेको दुई घर पहिरोले बगाएको छ । स्थानीय गोकर्ण भट्ट र भीमसेन भट्टको घर यथास्थानबाट ४० मिटर तल पु¥याएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

तीनदिनदेखिको अविरल बर्षापछिको पहिरोले गोरखामा स्वाब संकलनको काममा समस्या आएको छ । सङ्कलित स्वाब परीक्षणका लागि काठमाडौं, पोखरा पठाउन पनि नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

दराैँदी समाचारदाताः आइतबारदेखिको निरन्तरको बर्षपछिको पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउसो साँढे बाह्रबजेतिर पुरिएर मृत्यू भएको प्रहरीले जनाएको

तीनदिनदेखिको अविरल बर्षाका कारण आँबुखैरेनी गोरखा सडक अबरुद्ध भएको छ । बिभिन्न ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको प्रहरी एसपी सुरन्द्र गुरुङले जानकारी दिए । ‘एघारकिलोको सेण्टजोसेफ स्कुल गेटनेर

चितवन र धादीङको सिमानामा पर्ने पृथ्वीराजमार्गको मौवाखोला पुलमा सडक भासिँदा सवारी आउजाउ अवरुद्ध भएको छ । बेनिघाट रोराङ र इच्छाकमाना गाउँपालिकाको सिमानामा पर्ने पुलछेउमा सडक भासिएपछि आउजाउ बन्द भएको हो

गोरखा नगरपालिका ९ टक्सारमा पहिरोका कारण छ घर जोखिममा परेको छ । स्थानीय चिजकुमारी थापा पुलामी, जेनिस थापा पुलामी, केशव थापा पुलामी, अशोक थापा पुलामी, इश्वर पुलामी मगर, किरण थापा

पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउसो साँढे बाह्रबजेतिर पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ । बाख्राको खोरसँगै

दराैँदी समाचारदाताः अविरल वर्षातको कारण गोरखा अजरिकोट गाउँपालकिा बलुवामा पहिराेले रामबहादुर मगरको घर बगाएकाे छ तर कुनै मानविय क्षति भने भएको छैन । त्यसै गरी बारपाक सुलिकाेट ४ नालपाङमा पनि