
गोरखा नगरपालिका वडा नम्बर ११ स्थित आँबुखैरनी–गोरखा सडक खण्डको बाह«किलोमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् । गोरखा तर्फ आउँदै गरेको ग १ त ४६२३

श्रीमतीलाई घुक्र्याउन पुलबाट मस्र्याङ्दीमा हाम्फालेका एक युवाको जिउँदै उद्धार गरिएको छ । पालुङटार नगरपालिका ८ धुवाँकोटका ३१ बर्षका श्रीकृष्ण भट्टको जिउँदै उद्धार गरिएको इलाका प्रहरी कार्यालय पालुङटारले जनाएको छ ।

थुनिएको नौ घण्टापछि नौलीखोलाबाट पानी बग्न थालेको छ । शुक्रबार राती १० बजेदेखि थुनिएको नौलीखोलाको तालबाट पानी बग्न थालेपछि स्थानीयबासी खुशी भएका छन् । खोला थुनिएको खबर पाएपछि शनिबार

गएरातीदेखि थुनिएको नौलीखोलाको तालबाट सोमबार बिहान पानी बग्न थालेको छ । थुनिएको तालको पानी बिहान नौबजेदेखि खुल्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए । ‘ताल खोलिएको त छैन,

शिव उप्रेतीः पृथ्वीराजमार्ग जवाङखोलाका १० बर्षीय सुजन घले र आयुस मल्ल अहिले पनि दिनहूँ आफ्नु घर भएको ठाउँमा जान्छन् । ‘केही’ भेटिन्छ कि, देखिन्छ कि भन्ने आशामा टहलिरहन्छन् । आधाआधी

उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ माबु भन्ने ठाउँमा नौलीखोला थुनिएको छ । बस्ती नजिकै रहेको खोला थुनिएर ताल बनेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए । ताल फुट्यो भने लापुबेसीको ५०

दराैँदी समाचारदाताः चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिममा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । गएराती गोठमा सुतिरहेका बेला पहिरो खस्दा ७६ वर्षिय कान्छा गुरुङ बेपत्ता भएको वडा अध्यक्ष

दराैँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा खेतमा पानी लगाउन गएकी वृद्धको शव भेटिएको छ । बिहिवार बिहान घर नजिकैको खेतमा पानी लगाउन गएकी ७१ वर्षिया कृष्णकुमारी आले

दराैँदी समाचारदाताः बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ को तीनखण्डेका चार घर पहिरोले बगाएको छ । लगातारको बर्षापछिको पहिरोले मङ्गलबार स्थानीय लालप्रसाद भट्टराई, गोकणर् भट्टराई, मायादेवी भट्टराई, जीवनाथ भट्टराईको घर

दराैँदी समाचारदाताः नदी आसपासका खेत जोगाउन दरौँदी नदीमा लगाइएको तटबन्ध भत्किएको छ नयाँ सँघु, चोरकाटे देखि दशकिलो लगायतका ठाउँमा तटबन्ध भत्किएको हो । चौधविशे फाँट लामगरा, खत्रिबेसी फाँट, झोलुङ्गे फाँट,