
पुल बनाउने ठेक्का लिएर ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेको छेपारेखोलानेर मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न सामग्री बोकेर गोरखाबाट सोतीतर्फ गइरहेको ग ३ क १०१७ नम्बरको ट्रक

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर ९ ठिगुरेश्वाँरा बस्दै आएकी एक महिला विष सेवनबाट गम्भीर बिरामी परेकी छन् । भारतको मोतिहारी घर भई यहाँ बस्दै आएकी ३५ वर्षीया संगीतादेवी पासवानले

गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरिको अबरोधपछि नेपाली सेनाको विशेष टोलीले शहीद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो । कोरोना फैलने भन्दै

कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ । सात राउण्ड अश्रुग्याँस प्रहारपछि स्थानीय शब गाड्न तयार गरिएको ठाउँ आसपासबाट भागेका छन् ।

कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यू भएको छ । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको

एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, कर्मचारीसहित ९९ जना क्वारेण्टाइनमा बसेका छन् । गाउँ कार्यपालिकाको कार्यालयमा २२ जना, शैलपुत्री माविको क्वारेण्टाइनमा १४ जना र उपाध्यक्षसहित अरु

बाह«किलो–गोरखा सडक खण्ड अन्र्तगत पन्ध्र किलोमा बुधवार टिपर र नेपाली सेनाको गाडी ठोक्किएर भएको दुर्घटनामा घाईते मध्ये एक जनाको ज्यान गएको छ । शरीरमा गम्भिर चोट लागेका नेपाली सेनाका जवान

असावधानीपूर्वक चलाइएको ट्रिपरले डुयुटीमा रहेको नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा नेपाली सेनाका चार जना घाइते भएका छन् । मझुवा चेकप्वाइन्टबाट फर्कदै गरेको बा १ झ ५८०० नंबरको सेनाको भ्यानलाई गोरखा

गोरखा नगरपालिका वडा नं. ९ को वडा कार्यालय र त्यहाँको सहरी स्वास्थ्य क्लिनिक बन्द गरिएको छ । बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा

गोरखाको बारपाक सुलीकोटका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन पाँचदिनसम्म गाउँपालिकाका कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरी स्वास्थ्य संस्थाहरुबाहेक सबै कार्यालयहरु