
मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक अहिलेसम्म फेला पर्न सकेकी छैनन् । दुईहप्ता अघि गत कात्तिक १४ गते चुमनुब्री ३ न्याकफेदीको पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा

कुटपिट गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा गोरखाको चुमनुब्री गाउँपालिका६ चुम्चेत घर भई काठमाडौं महानगरपालिका १५ किमडोल बस्ने

पालुङटार नगरपालिका ७ माझीगाउँकी हरिमाया कुमाल मस्र्याङ्दी नदी किनारमा मृत भेटिएकी छिन् । गत शनिबार बिहान ४ बजेदेखि हराइरहेकी ४६ बर्षकी कुमाल सोमबार दिउसो मस्र्याङ्दी किनारमा मृत फेला परेकी वडाअध्यक्ष

गोरखास्थित पाङबारी हिमालमा विगत पाँचदिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको शव

प्रतीक्षा आले : मनास्लु क्षेत्रमा अलपत्र परेका ११० जना पर्यटकको उद्धार गरिएको छ । हिमपात र पहिरोका कारण बिगत पाँच दिनदेखि मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको जिल्ला प्रशासन

गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार भएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । ५००० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका पर्यटकको शनिबार हेलीद्धारा उद्धार भएको छ । बिहीबार चुमनुब्री गाउँपालिका १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका

लेदोसहितको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ पाङसिङका चार घरहरुमा क्षति पु¥याएको छ । शनिबार राती आएको अबिरल वर्षाका कारण पाङसिङको जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र

मनास्लु क्षेत्रमा पर्यटक पुरिएको घटनास्थलसम्म उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । चुमनुब्री ३ न्याकफेदीमा चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा पुरिएको ठाउँसम्म प्रहरी तथा स्थानीयबासी उद्धार गर्न जान नसकेका जिल्ला प्रहरी

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन् । चुमनुब्री ३ न्याकफेदीनेर झरेको पहिरोले चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।न्याकफेदीभन्दा केही माथि