
मुग्लिन पुलको लठ्ठामाथि हिड्ने एकजनाको प्रहरीले उद्धार गरेको छ । राजपुर १ दाङ घर भई मुग्लिन बजारमा ज्याला मजदुरी गरेर बस्ने ३२ बर्षका दीपक घर्ती मगरलाई पुलको लठ्ठामाथिबाट उद्धार गरिएको

करेण्ट लागेर रोपाइँको काम गरिरहेको गोरु मरेको छ । सिरानचोक गाउँपालिका ४ कागबेनीस्थित खेतमा रोपाइँको काम गरिरहेको गोरु मंगलबार दिउसो १ बजे मरेको प्रहरीले जनाएको छ ।सिरानचोक गाउँपालिका ४ का

लामखुट्टे धपाउन धुप लगाउँदा गोरखामा गोठसहित पशुचौपाया जलेर नष्ट भएको छ । भीमसेनथापा गाउँपालिका वडा नं. २ काउले निवासी झण्डबहादुर लामिछानेको गोठमा गएराती आगालागी हुँदा भैँसी, पाडो, बाख्रा र बोका

बजारको घ्यू खाँदा गोरखाको एक गुरुकूलका वटुकहरु बिरामी भएका छन् । पालुङटार नगरपालिका ७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका १६ जना वटुकहरुमध्य बजारको घ्यू खाएका नौ जना बालबालिका बिरामी परेका प्रमुख

काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा ताप्लेका चारबर्षीय बालकको मृत्यू भएको छ । तारकेश्वर ९ फुटुङ्ग ग्याडोलस्थित सडकमा भएको सवारी दुर्घटनामा बाग्मती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीको ठक्करबाट गोरखा नगरपालिका

हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार गोरखा घर भएका २६ बर्षका टेकप्रसाद गुरुङ र २० बर्षका सन्तबहादुर भुजेललाई पक्राउ गरेको हो । साथै सोही घटनामा

ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरुले भरिएको गोरखा संग्रहालयमा हनुमानढोका दरबार संग्रहालयले फोटो प्रदर्शनी कार्यक्रम गरेको छ । गत शनिबारबाट सुरु भएको साताव्यापी फोटो प्रदर्शनीका ग्यालरीमा देशभरका प्राचीनकालीन तथा मध्यकालीन इतिहास झल्कने

गोरखाको मनकामना सडकमा आइतबार साँझ जीप दुर्घटना भएको छ । आँबुखैरेनीबाट मनकामना जाँदै गरेको ग १ च ५५६७ नम्बरको टाटा योद्धा जीप साँझ पौने सात बजेतिर सडकबाट रामशाह घाट बगरमा

पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा भएको सवारी दुर्घटनामा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आइरहेका आदर्श श्रेष्ठ सवार बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई आइतबार

यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ बर्षीय प्रकास गुरुङको भीरबाट लडेर मृत्यू भएको