
शिव उप्रेती ।जेन–जी एक विश्वव्यापी शव्दहो । यसले खास कालखण्डमा जन्मेका युवावर्गलाई जनाउँछ । नेपाली शव्दमा यिनलाई नवयुवा पनि भन्न सकिन्छ । उमेर समूहका हिसावले सन् १९९७ देखि २०१२ को

२०५५ सालको वैशाख १ गते गोरखा सदरमुकाममा एकाएक दरौँदी नामको पाक्षिक पत्रिका जन्मन्छ । केही शैक्षिक, केही व्यवसायिक, केही राजनीतिक चेत भएका नागरिकहरुको जोडबलले गोरखामा स्थानीय पत्रिकाको खाँचो छ भन्ने

पूर्व प्रधानन्याधीश सुशीला कार्कीले देशको नेतृत्व सम्हालेपछि अब राजनीतिक तरलताले एउटा आकार लेला भन्ने आशा गर्ने वातावरण सिर्जना भएको छ । कुनै समयको न्यायपालिकाको कुशल नेतृत्व गरिसकेकी कार्कीले विद्यमान गञ्जगोल

जेनेरेशन जीको दुई दिने आन्दोलनले मुलुकमा उथलपुथल गरेको छ । आन्दोलनका क्रममा आन्दोलनरत पक्ष र राज्यपक्षका गरी दुई दर्जनभन्दा धेरैले सहादत प्राप्त गरेका छन् । अर्बौँ, खर्बौँको भौतिक संरचना नष्ट

मनास्लु क्षेत्र गोरखाको गौरव हो, पर्यटन व्यवसायमार्फत अर्थोपार्जन गर्ने स्रोत हो । यहाँ बर्सेनी दशौं हजार पर्यटक र सयौंको संख्यामा आरोही आउने गर्दछन् । यस क्षेत्रको पर्यटन पूर्वाधार विकास र

अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म निस्क्रिय पारिएका छन् । जुन प्लेंटफर्म सबैभन्दा धेरै प्रयोग हुने गरेका थिए, ती प्लेटफर्म बन्द हुँदा प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।जो जुन पेशा, व्यवसायमा भए

तातोपानीनेर उहियाबाट झरेको पहिरोले लार्के सडक अवरुद्ध गरेको दुई हप्ता भयो । अहिलेसम्म सो सडकमा यातायात सुचारु गराउन सकिएको छैन । उहियाको डाँडाबाट झरेको पानीले लेदो बगाएर ल्याउने तथा सडक

पर्व समय सुधार राष्ट्रिय समाजले बिगत १५ बर्षदेखि भदौमा दशै मनाउँदै आएको छ । खगोल विज्ञानका आधारमा समय एक महिना अघि सरेको भन्दै सो समितिले गोरखाका विभिन्न भूभागमा एक महिना

नेपाल बहुधार्मिक, बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय समुदायको बसोबास रहेको देश हो । कुनै जातजाति बहुसंख्यक हुने, कुनै समुदाय कम संख्यामा हुनु स्वभाविक हो । त्यसमध्य कुसुण्डा समुदाय अति कम जनसंख्या भएको

छेपेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य सेवा दिने नाममा धर्म प्रचार गरेको घटनाले गत आइतबार गोरखाको वातावरण तात्यो । सामाजिक सञ्जालमा पनि यो विषयले उल्लेखनीय स्थान पायो । फलस्वरुप जिल्ला प्रशासन