
यादब देवकोटा काठमाडौँ — लर्सघाको घले राज्य जैन खानले कब्जा गर्नुअघिसम्म लर्सघादेखि साम्रीँसम्म राज्य गर्थे घलेहरू । लिगलिगकोट चाहि घटनाक्रमहरूले आधुनिक नेपालको जगको रूपमा देखिए पनि लिगलिगका घलेहरू को थिए भन्नेबारे

श्रीनाथ अधिकारी गोरखा : जगत बहादुर श्रेष्ठ पिता नरबहादुर श्रेष्ठ र आमा नन्द कुमारी श्रेष्ठको कोखबाट विक्रम सम्बत १९८६ कार्तीक २२ गते गोरखाको जौवारी गाँउमा जन्मनु भएको हो । उहाँको

यदु अधिकारी नेपाल प्राचीन कालमा खस, मल्ल, सिमौन्गढ, नेपालमण्डल, तिरोहुतको कर्णाटक राज्य आदिबाट शासित थियो । द्रव्यशाहले लिगलिगकोटमा विजय गरेपछि गोरखाका माझकोटलाई आफ्नो अधीनमा लिए । उनको राज्यभिषेक पस्लाङको चौतारामा

नारायण गाउँले : बाबुराम भट्टराईले प्रधानमन्त्री हुनासाथ हुलास मोटर्सले स्वदेशमैं उत्पादन गरेको ‘मुस्ताङ्ग’ चढेर ‘सरप्राइज’ दिए। यसलाई नौटङ्की मानेर उडाउनेमध्ये म पनि एक थिएँ। त्यसको पछाडि उनकै श्रीमती हिसिला यमीले

दिवाकर पौडेल नेपालको संबिधान २०७२ जारी भई देश संघिय गणतन्त्रको मार्गमा बढ्दो बालक झैं टुकु टुकु पाईला चालिरहेको छ। यसक्रममा तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहको सरकारको अभ्यास शुरु

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा कुनैपनि सन्धि वा सम्झौता नहुने बताएका छन्। बुधबार पूर्वप्रधानमन्त्रीहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने र भारत भ्रमण

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। ल्याण्डफिल साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई

दरौँदी ः आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो । जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको मामिलामा नबोल्न युरोपियन युनियनलाई सुझाव दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपाली जनताले बनाएको संविधानको विषयमा युनियनले दिएको सुझाव अापत्तिजनक भएको बताएका हुन्।यो खबर थाहा खबरमा छ ।

दरौँदी ः गोरखाको भिमसेन थापा गाऊँपालीकाको केन्द्र सम्बन्धी विवाद समाधानका लागि प्रदेश मन्त्रिपरिषदले खटाएको कार्यदलले प्रयास थालेको छ । प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान संयोजक, उद्योग,