| सोमवार, भदौ १, २०८३

पर्यटन

मनास्लुमा आरोहीको ओइरो

यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७

सतिघाटु संरक्षणमा लाप्राकका युवाहरु जुटे

लोपोन्मुख सतिघाटु संरक्षणका लागि लाप्राकका गुरुङ समुदाय संगठित भएका छन् । आफ्नो समुदायको पहिचान बनेको सतिघाटु लोप हुने अबस्थामा पुगेको भन्दै उनिहरुले यसको संरक्षणका लागि मुलाल गुरुङको अध्यक्षतामा ३ सदस्यिय

बाघले बढायो पर्यटक

काशीराम शर्मा बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन्

गोरखा दरबारमा आन्तरिक पर्यटक

गोरखा जिल्लास्थित गोरखा दरबार क्षेत्र परिसरमा आन्तरिक पर्यटक । नेपाल राज्यको प्राचीन इतिहासको साक्षी यो दरबार क्षेत्र सांस्कृतिक एवं ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।

निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक

गोरखाबाट पर्यटक हिडाउन पूर्वाधार तयार गरौँ

यस बर्षको शरद ऋतुमा मनास्लु आरोहण गर्नेको संख्या देशभरका हिमाल आरोहण गर्नेको भन्दा धेरै छ । बिहिबारको मितिसम्म २७ समूहका २५४ जनाले देशका बिभिन्न हिमाल आरोहण गर्ने अनुमति लिएका छन्

कोदोको डिँढो र स्थानीय कुखुरा खोज्दै बरेङ पुग्छन् पर्यटक

बलेवा, १९ भदौ (रासस)ः –तारानाथ आचार्य चार महिना पहिलेसम्म बागलुङको बरेङ गाउँपालिका–२ का हिराबहादुर पुनले परम्परागत रुपमा स्थानीय जातको कुखुरा पाल्नुभएको थियो । हुग्दीशिरका हिरा बहादुरलाई अब भने व्यवसायिक रुपमै

देशभरका हिमाल आरोहण गर्ने २४ टोली मध्य १८ टोली मनास्लुका लागि, १९४ जनालाई मनास्लु आरोहणको अनुमति,

  अनुपमा खनाल : यो बर्षको शरद ऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न १८ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म १८ टोलीका एक सय ९४

५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने

पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

गलकोट, १७ भदौ (रासस) : –खेमराज गौतम बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि