
अनुपमा खनाल उद्योग वाणिज्य संघ गोरखाले मनास्लु पदयात्रामा आउने पर्यटकलाई जिल्ला सदरमुकाम हुँदै लैजाने वातावरण बनाउन माग गरेको छ । मनास्लु पदमार्ग जाने पुरानो रुट गोरखा(आरुघाट(आर्खेत रहेको भन्दै संघले

चिप्लेढुङगा, १२ भदौ (रासस) ः अन्नपूर्ण बेश क्याम्पमा पथप्रदर्शक र भरियाबिना यात्रा गरिरहेका चिनियाँ पर्यटक ।

गर्मीका कारण दिनमा पर्यटकहरु कम आउने भएकाले हाल चितवनको सौराहा सुनसान देखिएको छ ।

यसबर्षको जिटिन डाक्टर हर्क गुरुङ एवार्ड गोरखाका सुनारबहादुर गुरुङले पाएका छन् । गुरुङ पर्यटन व्यवसायी संघ(जिटिन)ले शनिबार एक समारोहको आयोजना गरी नेपालका प्रथम अन्तर्राष्ट्रियस्तरका पर्वतारोहण पथ प्रदर्शक गुरुङलाई सो सम्मान

गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुमफिरमा प्रेरित गर्दै भत्ता दिने भएको छ। कर्मचारीलाई भ्रमण भत्ता स्वरुप १ महिनाको तलब बराबर रकम उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले पारित गरेको जानकारी सरकारका प्रवक्ता

जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै

भक्तपुर, ५ भदौ (रासस) ः पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको

पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र

आउँदो भदौको २५ गते लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथुन दौड हुने भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना(रणसिँह दल गण)ले दौडको आयोजना गरेको हो । करिब

अनुपमा खनाल : ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन दौड हुने भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली