
विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्। फिफा विश्व वरियतामा १० औं स्थानमा

अघिल्लो खेलमा घाइते भएका उरुग्वेका अनुभवी स्ट्राइकर एडिन्सन काभानीले फ्रान्सविरुद्घको क्वार्टरफाइनल खेल खेल्न सक्ने वा नसक्ने अझै अन्योलमा रहेको उरुग्वेले जनाएको छ । पोर्चुगलविरुद्घको प्रिक्वार्टरफाइनल खेलका क्रममा ३१ वर्षीय काभानीको

रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी

विश्व फुटबलका टप स्टार स्ट्राइकर मध्येका एक हुन् ब्राजिलियन नेमार। अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका किष्टियानो रोनाल्डोपछि नेमारको नाम आउँछ। तर, रुस विश्वकपमा नेमार आलोचित भएका छन्। समूह चरणका खेलमा सामान्य

इतिहास मेक्सिकोको पक्षमा छैन तर नकआउट चरणमा सामारा एरिनामा ब्राजिलसँग भेट हुँदा उसको लक्ष्य ब्राजिललाई घर फर्काउनु हुनेछ। मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समूह चरणबाटै घर फर्काएको थियो। समूह चरणमा उसले

विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक राष्ट्र रसियाविरुद्ध स्पेनले सुरुवाती अग्रता बनाएको छ । मस्कोस्थित लुजनिकी रंगशालामा सुरु भएको १२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले १–० गोलको अग्रता बनाएको हो ।

रुस विश्वकप अन्तर्गत अन्तिम १६ को तेस्रो खेलमा अहिले आयोजक राष्ट्र रुस र स्पेनबीच प्रतिस्पर्धा सुरु भएको छ । रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको

समूह ‘डी’ को पहिलो खेलमा अर्जेन्टिनालाई सनसनिपूर्ण बराबरीमा रोकेको आइसल्यानड समूहको दोस्रो खेलमा सोही नतिजालाई कायम राख्ने ध्याउनमा हुनेछ। आज राति ८स्४५ बजे हुने खेल दुवै टिमका लागि महत्वपूर्ण हुनेछ।

मसिनो अनुहार । ट्रिम नगरिएको कैला दारी । निधार छुन आइपुग्ने कपाल । यो थियो अर्जेन्टिनाका क्याप्टेन लिओनल मेस्सीको भावभंगिमा । मेस्सीको अनुहारमा पहिलो खेलमा जस्तो चञ्चलता र स्फुर्ति थिएन

क्रोएसियासँग पनि अर्जेन्टिना अल्झिए मेस्सीहरूको विश्वकप यात्रा कस्तो रहलारु अहिले धेरैको मनमा उठिरहेको जिज्ञासा हो यो। विश्वकपको छनोट यात्रा जस्तो विषम थियो, सायद त्यस्तै होला। समूहकै दुर्बल मानिएको आइसल्यान्डसँग बराबरी खेलेपछि