
ब्राजिली टोलीमा सबैभन्दा धेरै चर्चा कप्तान नेयमारको छ । तर, पूर्वकप्तान तथा टोलीका भरपर्दा डिफेन्डर थियागो सिल्भा पनि समर्थकमाझ चर्चित नाम हो । उनी उत्कृष्ट खेलाडी हुनु त छँदै छ

सन् २०१४ मा आफ्नै घरेलु मैदान भएको विश्वकपमा साविकको विजेता जर्मनीसँग अप्रत्यासित हार बेहोरेको दक्षिणी अमेरिकी फुटबल पावर हाउस यस पटक विजेता बनेर त्यो पीडा बिर्साउने लक्ष्यका साथ रसिया आएको

खेल समय:- ६: ४५ , मैदान:- अटक्रिटिए ऐरना, दर्शक क्षमता:- ४५ हजार ३ सय सम्भवत जारी विश्वकपमा उपाधिको भोक सर्वाधिक भएको टिमका रूपमा अर्जेन्टिनालाई लिने गरिन्छ। गत संस्करणको उपविजेता अर्जेन्टिना

एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका छन् । कप्तान रोनाल्डोले ह्याट्रिक गोल गरेसँगै पोर्चुगलले स्पेनसँग ३–३ गोलको बराबरीमा पु¥याएको छ ।

विश्वकप फुटबल बिहीबार सुरु हुँदैछ। भव्य समारोह गरी सुरु हुने विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ देशले सहभागी छन्। १४ खर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक धेरै खर्च भएको विश्वकप हो।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा हेर्नलायक ८ स्टार खेलाडीको नाम लिदा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने परेनन्। विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडीका को को हुन्रु भनि सञ्चारमाध्यमले सोधेको प्रश्नमा मेस्सीले

आगामी बिहीबारबाट सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले को जित्ला भनेर आ–आफ्ना भविष्यवाणीहरु गर्न थालिसकेका छन्। विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन्। उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै

विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडीका को को हुन्? भनि सञ्चारमाध्यमले सोधेको प्रश्नमा मेस्सीले बालोन डी’अरका प्रतिद्धन्द्धि रोनाल्डोको नाम लिएनन्। मेस्सीले लिएका नाममा ब्राजिलका नेमार, फिलिप्पे काउटिन्हो स्पेनका आन्द्रेस इनिस्टा र

उनले बार्सिलोनालाई ३२ उपाधि दिलाए। अर्जेन्टिनालाई ओलम्पिकमा स्वर्णपदक दिलाए। एक सिजनमा सर्बाधिक गोल गर्ने खेलाडीका रुपमा गिनिज बुकमा नाम लेखाए। तर, विश्वका स्टार फुटबलर लिओनल मेस्सीको अधुरो सपना हो, विश्वकप

अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस्