| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

world cup
विश्वकपको उपाधि कसको ?

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । २१औं संस्करणको विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इंग्ल्यान्डले

कस्ले लैजाला गोल्डेन बुट ?
कस्ले लैजाला गोल्डेन बुट ?

रसियामा जारी फिफा विश्वकपका क्वार्टरफाइनल खेलहरु शनिबार सकिएका छन् । सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । विश्वकपका ६४ खेलमध्ये ६० खेल भइसकेका छन् । अहिलेसम्म सम्पन्न खेलमा सर्वाधिक गोलकर्ता खेलाडी,

worl
प्रतियोगिताकै कमजोर टिमको नाटकीय खेल रोक्ने दाउमा क्रोएसिया

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकपमा नाटकीय रूपमा बलिया भनिएका टोलीलाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको रूसले आज सेमिफाइनल प्रवेशका लागि क्रोएसियाको सामना गर्दैछ। विश्वकप खेल्नुअघि फिफाको विश्व वरियतामा सबैभन्दा

world cup
ब्राजिललार्इ घर फर्काउँदै बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा

रामेलु लुकाकु बेल्जियमसँग क्वार्टरफाइनलमा २-१ गोलअन्तरले पराजित हुँदै पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रुस विश्वकपबाट बाहिरिएको छ। जितसँगै १९८६ पछि बेल्जियम पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यस विश्वकपमा यो

world cup
विश्वकप क्वार्टर फाइनलमा आज अन्तिम दुई खेल, रुसको सेमिफाइनल यात्रा कति सहज ?

विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्। फिफा विश्व वरियतामा १० औं स्थानमा

cavani
आउलान त काभानी फ्रान्ससँगको भिडन्तमा

अघिल्लो खेलमा घाइते भएका उरुग्वेका अनुभवी स्ट्राइकर एडिन्सन काभानीले फ्रान्सविरुद्घको क्वार्टरफाइनल खेल खेल्न सक्ने वा नसक्ने अझै अन्योलमा रहेको उरुग्वेले जनाएको छ । पोर्चुगलविरुद्घको प्रिक्वार्टरफाइनल खेलका क्रममा ३१ वर्षीय काभानीको

world cup
विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् ।   विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी

फुटबलर नेमारको लाजमर्दाे अभिनयको पाटो
फुटबलर नेमारको लाजमर्दाे अभिनयको पाटो

विश्व फुटबलका टप स्टार स्ट्राइकर मध्येका एक हुन् ब्राजिलियन नेमार। अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका किष्टियानो रोनाल्डोपछि नेमारको नाम आउँछ। तर, रुस विश्वकपमा नेमार आलोचित भएका छन्। समूह चरणका खेलमा सामान्य

मेक्सिकोले फर्काउला त ब्राजीललाई घर ?

इतिहास मेक्सिकोको पक्षमा छैन तर नकआउट चरणमा सामारा एरिनामा ब्राजिलसँग भेट हुँदा उसको लक्ष्य ब्राजिललाई घर फर्काउनु हुनेछ। मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समूह चरणबाटै घर फर्काएको थियो। समूह चरणमा उसले

विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक राष्ट्र रसियाविरुद्ध स्पेनले सुरुवाती अग्रता बनाएको छ । मस्कोस्थित लुजनिकी रंगशालामा सुरु भएको १२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले १–० गोलको अग्रता बनाएको हो । खेलको १२ औं मिनेटमा स्पेनले प्रहार गरेको रसियाका इग्नाशेभिकले बल रोक्ने क्रममा गोल हुन पुगेको थियो । सुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलिरहेको छ । स्पेन रसियाभन्दा बलियो टिम हो । तर, स्पेनलाई त्यति सजिलो भने छैन । विश्वचर्चित खेलाडीले भरिभराउँ भएको टिम हो स्पेन । सर्जियो रामोस, डिएगो कोष्टा, आन्ड्रेस इनिएस्टा, डेभिड सिल्भा, जेरार्ड पिके, इस्को जस्ता स्टार खेलाडी स्पेनमा रहेका छन् । यता, रसियामा भने कुनै चर्चित खेलाडी छैन । यद्यपी टिम निकै सन्तुलित रहेको छ ।
रसियाविरुद्ध स्पेनको सुरुवाती अग्रता

 विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आयोजक राष्ट्र रसियाविरुद्ध स्पेनले सुरुवाती अग्रता बनाएको छ । मस्कोस्थित लुजनिकी रंगशालामा सुरु भएको १२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले १–० गोलको अग्रता बनाएको हो ।