
काठमाडौँ, ९ कात्तिक (रासस) : एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु

८ कात्तिक, पोखरा । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने पोखराले अबका दुई साता देशभरका क्रिकेटप्रेमीहरुको ध्यान तान्ने छ । पहिलोपटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट भोलिदेखि यहाँ

अनुपमा खनाल ः पर्वत जिल्ला घर भई हाल भारतीय सेनामा कार्यरत अनिश थापा नवौं लिगलिगे राजा भएका छन् । यसअघि दुईपटकसम्म राजा बनेको बिरासत थाम्दै थापा यसपटक पनि लिगलिगे राजा

दरौंदी ः बडादशैंको उपलक्ष्यमा गोरखाको सिरानचोक गाउँपालिका ६ गाखुँमा हिमाली तमु युवा क्लवले आयोजना गरेको चौथो गैराकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक समारोहका बीच प्रदेश सांसद प्रकासचन्द्र

नवौें लिगलिगे दौड प्रतियोगिता आगामी असोज २८ गते हुने भएको छ । आयोजक लिगलिग कोट विकास अभियानले मंगलबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै इतिहासको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागी प्रतियोगिता
दरौदीः गोरखाको नाम्जुङमा शहिद लखन गाउँपालिकाकै सर्वाधिक धनराशीको खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । अविनाश स्मृति युवा क्लबले असोज २९ गतेदेखी दोस्रो अविनाश स्मृति कप भलिवल प्रतियोगीता तथा विविध

संविधान दिवस २०७५ को अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा गोरखा नारेश्वरका रन्जित अधिकारी पहिलो भएका छन् । निर्धारित चार किलोमिटर दुरी १९ मिनेट १५ सेकेन्डमा

भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग साफ सुजुकी कपको फाइनलमा प्रतिस्पर्धा गर्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्सलाई २-० गोलले हराएपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्वप्रशिक्षक

साफ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा स्थान पक्का गरेकाे छ। शनिबार भएकाे बंगालादेशसँगकाे खेलमा जित हातपारेसँगै नेपालले अगाडिकाे स्थान पक्का गरेकाे हाे। बंगलादेशकाे राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३

दरौँदी ः सरकारले सञ्चालनमा नआएका विमानस्थललाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नीति नै बनाएर प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस्