| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

१३ कात्तिक, काठमाडौं । म्यान्चेष्टर सिटी टोटनहृयामलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा सिटीले टोटनहृयाममाथि १-० गोलको कठिन जित निकालेको हो

साफ यू–१५ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

१२ कात्तिक, काठमाडौं । जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल

खेलकूदको माध्यमबाट पर्यटन विकास–मन्त्री अधिकारी

पोखरा, १० कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताउनु भएको छ । पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

दरांैंदी ः विश्वकप क्रिकेटको टूफी नेपाल ल्याइएको छ । टूफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको टूफी

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौँ, ९ कात्तिक (रासस) : एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु

माछापुच्छ्रेको काखमा ‘क्रिकेट उत्सव’

८ कात्तिक, पोखरा । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने पोखराले अबका दुई साता देशभरका क्रिकेटप्रेमीहरुको ध्यान तान्ने छ । पहिलोपटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट भोलिदेखि यहाँ

तेस्रो पटक पनि अनिश नै लिगलिगे राजा

अनुपमा खनाल ः पर्वत जिल्ला घर भई हाल भारतीय सेनामा कार्यरत अनिश थापा नवौं लिगलिगे राजा भएका छन् । यसअघि दुईपटकसम्म राजा बनेको बिरासत थाम्दै थापा यसपटक पनि लिगलिगे राजा

चौथो गैराकप फुटबल प्रतियोगिता सुरु

दरौंदी ः बडादशैंको उपलक्ष्यमा गोरखाको सिरानचोक गाउँपालिका ६ गाखुँमा हिमाली तमु युवा क्लवले आयोजना गरेको चौथो गैराकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक समारोहका बीच प्रदेश सांसद प्रकासचन्द्र

आइतबार लिगलिगे दौड

नवौें लिगलिगे दौड प्रतियोगिता आगामी असोज २८ गते हुने भएको छ । आयोजक लिगलिग कोट विकास अभियानले मंगलबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै इतिहासको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागी प्रतियोगिता

नाम्जुङमा भलिवल प्रतियोगिता हुने

दरौदीः गोरखाको नाम्जुङमा शहिद लखन गाउँपालिकाकै सर्वाधिक धनराशीको खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । अविनाश स्मृति युवा क्लबले असोज २९ गतेदेखी दोस्रो अविनाश स्मृति कप भलिवल प्रतियोगीता तथा विविध