
भीमसेन थापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ पाटनदेवी माध्यामिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमका बिच गाउँपालिका का

गण्डकी प्रदेशस्तरीय पोखरा स्पोर्टस् अवार्ड जेठको अन्तिम साता हुने भएको छ। नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले टिभिएस अपाचे चौंथो पोखरा स्पोर्टस् अवार्ड २०७६ जेठ २४ गते हुने पत्रकार सम्मेलन गरी

दरौंदी : प्रथम शहिद दिलबहादुर रम्तेल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पाँचकोट तमू समाजले जितेको छ । बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा पहिलो हुँदै

गोरखा नगरपालिका स्तरीय राष्टूपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रामशाह मावि देउरालीले जितेको छ । बैशाख २ देखि ४ गतेसम्म हरमटारीस्थित खेल मैदान र मोर्डन सेकेण्डरी ईङलिस बोर्डिङ स्कुल परिसरमा

गोरखा नगरस्तरिय राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा मोर्डन सेकेण्डरी इङलिस बोर्डिङ स्कुलको संयोजनमा प्रतियोगिता शुरु भएको हो । मोर्डन स्कुल परिसरमा एक

विश्व स्वास्थ्य दिवशको अवसरमा तनहुँको आँबुखैरेनीमा पाचौं आँबुखैरेनी खुल्ला मिनि म्याराथुन भएको छ । लायन्स तथा लियो क्लव अफ आँबुखैरेनीको आयोजनामा भएको प्रतियोगितामा गोरखाका शितल बानिया पहिलो भएका छन्

यू १९ विश्वकपका लागि छनोट हुन लक्ष्यका साथ नेपाली युवा टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । सन् २००० मा पहिलो यू(१९ विश्वकप खेलेको नेपालसँग २००६ मा प्लेट च्याम्पियन

गोरखा सरदमुकाममा बैशाख ८, ९ र १० गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयमा
महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो । साफमा आफ्नो एकछत्र राज गर्ने क्रममा भारतले चार पटक फाइनलमा नेपाललाई नै पराजित गरिसकेको छ

अनुपमा खनाल : गोरखाको पालुङ्टारमा सम्पन्न गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको उपाधि गोरखा नगरपालिकाले जितेको छ । पालुङटार हवाईमैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा गैडाकोट नगरपालिका