| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

गोरखा मेयर कप २०७५ को उपाधि वडा नं ६ लाई

गोरखा मेयर कप २०७५ को उपाधि वडा नं ६ ले जितेको छ । गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा शनिवार भएको फाईनल खेलमा वडा नं १३ लाई ३–१ गोल

प्रथम गोरखा मेयर कप २०७५ अन्तरगत बुधबार पाचँ खेल सम्पन्न

प्रथम गोरखा मेयर कप २०७५ अन्तरगत बुधबार पाचँ खेल भएका छन् । बुधबारको खेलबाट वडा नं १३, ४, १४ , ९ र ६ अघिल्लो चरणमा प्रबेश गरेका छन् । पहिलो

प्रथम गोरखा मेयर कप २०७५ शुरु

गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा मंगलबारबाट प्रथम गोरखा मेयर कप २०७५ शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री

दलभन्ज्याङमा जारी दोस्रो फुटवल मेला सकियो

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल मेला सकिएको छ । मेलामा भएको पाचौं ओसन कप फुटवल प्रतियोगिताको उपाधि ड्याफोडिल बोर्डिङ काठमाण्डौ विजेता भएको छ । सोमबार भएको फाइनल खेलमा

दोस्रो एसी मिलान जुनियर क्याम्प चैत्रमा

एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा यही चैत्र २४ देखि २९ गतेसम्म ललितपुरको सातदोबाटो स्थित एन्फा खेल मैदानमा “दोस्रो एसी मिलान जुनियर क्याम्प” को आयोजना गर्ने भएको छ ।

मंगलबारदेखि प्रथम गोरखा मेयर कप २०७५ हुने

गोरखा नगरपालिकाको आयोजनामा फागुन २१ गतेदेखि प्रथम गोरखा मेयर कप २०७५ हुने भएको छ । गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा हुने फुटवल प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागीता

दलभन्ज्याङमा जारी फुटवल मेलामा भोली फाइनल खेल हुने

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल मेलामा सोमबार फाइनल खेल हुने भएको छ । आइतबार भएको सेमिफाईनल चरणका खेलबाट पाचौं ओसन कप फुटवल प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदन ए

दलभन्ज्याङमा जारी फुटवल मेलामा आइतबारबाट सेमीफाईनल चरणका खेल हुने

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल तथा सांस्कृतिक मेला अन्तरगत आइतबारबाट सेमीफाईनल चरणका खेल हुने भएका छन् । शनिवार सम्पन्न १३ बर्ष मुनिका खेलाडीबिचको पाचौं ओसन कप फुटवल प्रतियोगिता

फुटवल मेलामा पाचँ खेल सम्पन्न

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल तथा सांस्कृतिक मेला अन्तरगत शुक्रबार पाचँ खेल सम्पन्न भएको छ । १३ बर्ष मुनिका खेलाडीबिच पाचौं ओसन कप फुटवल प्रतियोगिता अन्तरगत चार खेल

दलभन्ज्याङमा दोस्रो फुटवल तथा सांस्कृतिक मेला शुरु

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा दोस्रो फुटवल तथा सांस्कृतिक मेला शुरु भएको छ । ‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ भएको मेलाको गोरखा नगरपालिकाका मेयर