
काठमाडौँ, ३१ असार (रासस) ः राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ । राष्ट्रिय खेलकूद विकास

भीमदत्तनगर, ३० असार (रासस) ः कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ । ‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय

अनुपमा खनाल गण्डकी प्रदेश स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा गोरखाका ८८ खेलाडी सहभागी हुने भएका छन् । जिल्लास्तरीय राष्टूपति रनिङ शिल्डमा हरेक विधामा उत्कृष्ट भएका ८८ खेलाडी

काठमाडौँ, २५ असार (रासस) ः एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली

जिल्लाका नौ स्थानीयत तहलाई पछि पार्दै यसबर्षको राष्ट्रपति रनिङ शिल्ड सिरानचोक गाउँपालिकाले हात परेको छ । सरस्वती मावि आहालेमा भएको प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित

गोरखा जिल्ला स्तरीय राष्टूपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका ८ को सरस्वती मावि आहालेमा एक कार्यक्रमका बिच प्रतिनिधिसभाका सांसद चूडामणि खड्काले प्रतियोगिताको उद्घाटन गरे

काठमाडौँ, १९ असार (रासस) ः मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल

मिस एण्ड मिस्टर डेफ इन्टरनेशलमा गोरखाबाट दुई जना सहभागी हुने भएका छन् । असारको २२ देखि ३० गतेसम्म रुसको मस्कोमा हुने प्रतियोगितामा गोरखा जिल्ला बहिरा संघका महासचिव बिकास श्रेष्ठ

काठमाडौँ, मलेशियामा मङ्गलबारदेखि शुरु हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाली युवा टोलीले चीनसँग प्रतिस्पर्धा गर्ने भएको छ । विभिन्न सात राष्ट्र सहभागी उक्त

दरौंदी : नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ गोरखाको पहिलो भेलाले शिव केसी अध्यक्ष रहनेगरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलिप कोइराला, सचिबमा पुस्कल अर्याल