| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

काठमाडौँ, १२ असार (रासस) ः पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार (रासस) ः कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई

कास्की, ९ असार (रासस)ः छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

भारतीय कप्तान कोहलीलाई जरिवाना

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसिसीले २५ प्रतिशत ‘म्याच फि’ जरिवाना गरेको छ। आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तान विरुद्ध शनिबार भएको खेलमा आइसिसी आचार संहिताको लेवल–१ नियम उल्लघंन गरेको भन्दै

वेष्ट इन्डिजमाथि न्युजिल्यान्डको रोमाञ्चक जित

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ, ६ असार (रासस) ः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन्

सिरानडाँडामा हाइअल्टिच्यूड रङ्गशाला

अजीरकोट गाउँपालिका ३ सिरानडाँडामा हाइअल्टिच्यूड रङ्गशाला निर्माणको काम सुरु भएको छ । गाउँपालिका र वडाको संयुक्त पहलमा रङ्गशाला निर्माणको काम सुरु गरिएको वडा अध्यक्ष तयराज गुरुङले जानकारी दिए । चालु

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता असारमा हुने

अनुपमा खनाल बैशाख गर्ने भनेर स्थगित भएको जिल्ला स्तरीय राष्टूपति रनिङ शिल्ड प्रतियोगिता असारमा गर्ने तयारी भएको छ । असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी भएको जिल्ला खेलकुद विकास समिति

नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएशनको उपाध्यक्षमा गोरखाका सुनार गुरुङ

दरौंदी : नेपालको प्रथम अन्तराष्टिूय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएका छन् । साहसिक तथा पर्यटकीय खेल प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्थाको पाँचौं वार्षिक

असार ६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता

असार ६ गतेदेखी गोरखा जिल्ला लिग फूटवल प्रतियोगिता हुने भएको छ । जिल्ला फूटवल संघ गोरखाको आयोजनामा प्रति योगिता हुन लागेको हो । अखिल नेपाल फूटवल संघ एन्फाले यो वर्षबाट