
आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल

भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो

अनुपमा खनाल : धार्चे गाउँपालिकाले नौलीखोलामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्ने भएको छ । पर्यटन बर्ष सन् २०२० लाई मध्यनजर गरी पर्यटन प्रवद्र्धन गर्न नौलीखोलामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका

काठमाडौँ, ३ भदौ (रासस) ः नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन

नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध रहेको टिम विनिपेग हवक्स ग्लोबल टी–२० क्यानाडा लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्ले अफको दोस्रो क्वालिफायरमा विनिपेग हवक्सले ब्राम्पटोन वोल्भसलाई

नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड

गोरखा नगरपालिका १० छेबेटारमा खेलकुद प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) र गोरखा नगरपालिकाको संयुक्त आर्थिक लगानीमा प्रशिक्षण केन्द्र निर्माण हुने भएको हो ।

काठमाडौँ, २२ साउन (रासस) : रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराह, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा चितवनमा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ । आगामी कात्तिक

गोरखा जिल्ला फुटवल संघको आयोजनामा भएको क्विक्स कप अन्तरविद्यालय फूटवल प्रतियोगिताको उपाधी वल्ड क्यापिटल माध्यमिक विद्यालयले जितेको छ । हरमटारी रंगशालामा भएको फाइनलमा गोरखा नगरपालिका ४ फिनामको सरस्वती माध्यमिक विद्यालयलाई

गोरखा सदरमुकाममा जारी जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिताको फाइनल खेलमा ओल्ड क्यापिटल मावि रानीवन र सरस्वती मावि फिनामबिच प्रतिस्पर्धा हुने भएको छ । हरमटारीको खेल मैदानमा आइतबार भएको सेमिफाइनलबाट