
गोरखा नगरपालिका ४ फिनाममा भएको टोल स्तरीय वडाकपको उपाधी आरुस्वाँरा टोल बिकास संस्थाले जितेको छ । पिपलथोक टोल बिकास संस्थालाई पेनाल्टी सुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै आरुस्वाँराले उपाधी जितेको

युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गर्नुभएको छ । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी

दरौंदी ः काशिगाउँमा सम्पन्न प्रथम धार्चे अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि सब्चेतको ग्रामीण आदर्श युवा क्लवले हात पारेको छ । त्यस्तै लेकाली सिर्जनशील युवाक्लव केरौंजा दोस्रो हुन सफल भएको

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल

२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो ।

बारपाकमा भएको खुल्ला दौड प्रतियोगिताको उपाधि बिर बहादुर गुरुङ्गले जितेका छन । स्नान देखि मनीडाँडा सम्मको ८ दशमलव ४ किलोमिटर दुरीको दौड प्रतियोगितामा बिर बहादुर गुरुङ्ग पहिलो हुनुभएको हो ।

यसअघि तीन पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वत जिल्लका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौथो पटक पनि लिगलिगे राजाको उपाधि हासिल गरेका छन् । चेपे र मस्र्याङ्दीको दोभानबाट

प्रथम भिमसेन थापा सेभेन ए साईड फुटवल कप २०७६ को उपाधि वडा नं ४ ले जितेको छ । तान्द्राङको कुलिगैरा खेल मैदानमा भएको प्रतियोगितामा भिमसेन थापा गाउँपालिका वडा नं ४

यसअघि चार पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वतका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौंथो पटक पनि राजा बन्न सफल भएका छन् । चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ । सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र