
लिगलिगे दौडमा प्रथम हुनेलाई यसबर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ । दसौं लिगलिगे दौडको बारेमा जानकारी दिन

दशौँ लिगलिगे दौड प्रतियोगिता आगामी असोज १६ गते हुने भएको छ । लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । इतिहासको संरक्षण तथा

्अजिरकोट गाउँपालिकाको भच्चेक स्थित दि मनास्लु यूवा क्लबले यहि असोज १० देखि १७ गतेसम्म प्रथम भच्चेक कप फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले सार्वजनिक सूचना जारी गरी खुल्ला फुटबल

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा खेलकुद कार्यक्रम सुरु गरेको छ । सो क्रममा ४ हजार मीटरको छात्र र २ हजार मिटरको छात्रा दौड प्रतियोगिता भएको छ ।

दारी ग्याङ गोरखाले पर्यटन बर्ष २०२० लाई लक्ष्यित गर्दै वक्तृत्वकला प्रतियोगिता गरेको छ । पर्यटन बर्ष २०२० र गोरखाको सम्भावना विषयक माविस्तरीय प्रतियोगितामा सन्त जोसेफका समर्पण आचार्य पहिलो, लक्ष्मी सामुदायिक

अनुपमा खनाल : ४६० बर्षअघि अर्थात बि.सं. १६१६ को भदौ २५ गते लिगलिगकोटका राजा द्रव्य शाहलाई गोरखा दरबारमा ल्याएर राज्यभिषेक गरेको दिन हो । त्यही दिनको सम्झनामा बुधबार गोरखा नगरपालिका,

शिव उप्रेती गोरखा ः लिगलिकोट, सिरानचोक, गोरखा दरबार म्याराथुन दौड भीमबहादुर गुरुङले जितेका छन् । दौडमा सहभागी ११३ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दुरी तीनघण्टा १७ मिनेट दुई सेकेण्डमा

गोरखा राज्यको स्थापना भएको साइतमा नेपालको उत्पतिदेखि जगसम्म भन्ने नाराका साथ लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथुन दौड सुरु भएको छ । रणसिहदल गण, पालुङटार नगरपालिका सिरानचोक गाउपालिका र गोरखा नगर

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही

खलङ्गा, २० भदौ ९रासस० ः जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत,चीनलगायतका अन्तर्राष्ट्रिय