| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

गण्डकी रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चलाई

तनहुँको विमलनगरमा सम्पन्न पहिलो रक क्लाइम्बिङ प्रतियोगितामा पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङ च्याम्पियन बनेका छन् । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको प्रतियोगितामा एकसय जनाको प्रतिस्पर्धा रहेकोमा गुरुङ र तामाङ

डिभाईन रेष्ट्रो (दमौली)ले जित्यो प्रथम किरण रोकीम मगर स्मृति कपको उपाधि

प्रथम किरण रोकीम मगर स्मृति कप(२०७८ फुटबल प्रतियोगिताको उपाधी श्री डिभाईन रेष्ट्रो (दमौली) ले हात पारेको छ ।शुक्रबार भएको फाइनल खेलमा कालिका निर्माण सेवा प्रालिलाई ट्राइ ब्रेकरमा ३(२ गोल अन्तरले

ओसन क्लवद्वारा पुस १७ गतेदेखि चौथो फुटबल मेला आयोजना

गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा चौथो फुटबल मेला आयोजना हुने भएको छ । शुक्रबार पत्रकारहरु सम्मेलन गर्दै द ओसन क्लवका अध्यक्ष अमित खत्रीले दुई चरणमा फुलबल मेला गर्ने जानकारी दिएका हुन्

‘गोर्खाली रनिङ कपका लागि खेलाडीले अभ्यास गर्ने मैदान भएन’ : हरमटारी क्लव

फागुन ७ गतेदेखि सातौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गरेको हरमटारी क्लवले खेलाडीलाई अभ्यास गर्ने मैदान समस्या भएको बताएको छ । जिल्लामै सर्वाधिक राशी दुई लाख २२ हजार दुई

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

गोरखामा सातौँ गोर्खाली रनिङ कप २०७८ हुने भएको छ । सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लव गोरखाले आउँदो फागुन ७ गतेदेखि सातौ गोर्खाली रनिङ कप गर्ने घोषणा गरेको

गोरखामा महोत्सव आयोजक र खेलकुद बीच द्वन्द्व कहिलेसम्म ?

जब मेला महोत्सवको मेलो सुरु हुन्छ, हरमटारीस्थित खेलमैदानको विषयमा बारोबर किचलो सुरु हुन्छ । बिवादको कारण हुन्छ : एकाथरी मेला महोत्सव गर्ने चाहाना राख्छन् अर्कोथरी त्यसलाई रोक्न उद्दत हुन्छन् ।

हरमटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन

गोरखा सदरमुकामको हमरटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फा गोरखा सहित आवद्ध बिभिन्न क्लवका युवाहरु मैदानमा भेला भएर खेलकुद बाहेकका गतिविधी

गोरखामा मेला गर्ने स्थलबारे सँधै लफडा

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला, महोत्सव गर्ने विषय केही वर्ष यता बर्षेनी बखेडाको विषय बन्ने गरेको छ । खेल सम्बद्ध संस्थाहरुले मैदानमा खेलकुद गतिविधि मात्र हुनुपर्ने माग राख्दै आएका छन्

द ओसन क्लवको अध्यक्षमा पुन : खत्री

द ओसन क्लवको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लवको तेस्रो अधिवेशनले पुनः खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विनिता केसी, सचिवमा

सिरानचोक १ मा भिरसिङमा फुटबल प्रतियोगिता हुने

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा प्रथम भिरसिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । लालिगुराँस युवा क्लवको आयोजनामा पुस १५ गतेदेखि सेभेन ए साईड फुटबल प्रतियोगिता गर्न लागिएको