| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

विश्वकप छनोट खेलमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित

ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको

टी–२० वरीयतामा दीपेन्द्रको छलाङ

दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले एकै पटक ५२औं स्थानमा आएका छन्। पहिलोपटक टी–२० ब्याटिङमा सवावेश दीपेन्द्रसिंहले पहिलो पटक नै

चैत ४ मा लिगलिगे साइकल दौडको दोस्रो श्रृङ्खला हुने

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ हुने भएको छ । पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा लिगलिग भिलेज स्पोटर्सले यही

अन्डर थर्टिन फुटबलमा महालक्ष्मी विजयी, वल्ड क्यापिटल दोस्रो

गोरखा नगरपालिका भित्रका विद्यालय बीच भएको अन्डर थर्टिन फुटबल प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार विजयी बनेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको कृत्रिम घाँसेमैदानमा भएको प्रतियोगितामा महालक्ष्मी मावि

सन्दीपको बलमा मुम्बईका सूर्यकुमार आउट
आईपीएल अक्सन आजबाट : के सन्दीप पनि पर्लान त रोजाइमा ?

चर्चित भारतीय फ्रेन्चाईज इन्डियन प्रिमियर लिग(आईपीएल) टी२० क्रिकेटका लागि आजबाट मेगा अक्सन हुँदैछ। भारतको बैंगलोरमा दुई दिनसम्म हुने मेगा अक्सनमा ५ सय ९० खेलाडीहरु रहेका छन्। मेगा अक्सनमा आईपीएल खेल्नका

गौतमबुद्ध रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाउन खेलकुदमन्त्रीको निर्देशन

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री गहतराजको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मीसहित टोली बिहीबार चितवन पुगेर रंगशालाको स्थलगत निरीक्षण

जराङ कपको उपाधी आरुघाट एफसी लाई

जराङ कप २०७८ को उपाधी आरुघाट एफसी ले उचालेको छ । जनप्रेमी युवा क्लवको आयोजनामा गोरखाको बारपाक सुलिकोट ८ जराङमा भएको प्रतियोगिताको फाईनलमा ढुङ्गेटार एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै

मनाङ मर्स्याङ्दी क्लबले होम ग्राउण्ड पोखरामा गरे ह्याट्रिक

मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई होम ग्राउण्ड रोज्यो । मनाङकै रोजाइ अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका ३ खेल पोखरामा भए । घरेलु मैदानमा मनाङ सबै खेलमा जीत निकाल्यो ।

फाइल तस्बिर
पृथ्वी जयन्तीको अवसरमा रोट्रर्‍याक गोरखाले खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने

रोट्रर्‍याक क्लव अफ गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । ३ सय औँ पृथ्वी जयन्तीको अवसरमा पुष २६ गते दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा

द ओसन क्लवको आयोजनामा दलभञ्ज्याङ्गमा भोलि देखि फुटबल मेला हुने

गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्ग स्थित कृतिम खेल मैदानमा शनिबार देखि चौथो फुटबल मेला सुरु हुने भएको छ । द ओसन क्लवले आयोजनामा भोलि देखि फुटबल मेला सुरु हुन लागेको हो