| आइतवार, कार्तिक २२, २०८३

डिभाईन रेष्ट्रो (दमौली)ले जित्यो प्रथम किरण रोकीम मगर स्मृति कपको उपाधि

प्रथम किरण रोकीम मगर स्मृति कप(२०७८ फुटबल प्रतियोगिताको उपाधी श्री डिभाईन रेष्ट्रो (दमौली) ले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा कालिका निर्माण सेवा प्रालिलाई ट्राइ ब्रेकरमा ३(२ गोल अन्तरले हराउँदै डिभाईन रेष्टूो (दमौली) ले स्मृति कपको उपाधि हात पारेको हो ।

उपाधि हात पारेसंगै डिभाईन रेष्ट्रोले नगद रु. ५० हजार टूफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता कालिका निर्माण सेवा प्रालिले नगद रु. ३० हजार टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस ैगरी, खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरलाई पुरस्कार प्रदान गरिएको थियो । आदर्श युवा क्लब आँबुखैरेनी (२, एक्लेफाँटको आयोजनामा गत पौष ४ गतेदेखि जारी सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको थिया

प्रतिक्रिया दिनुहोस्