| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

कतारकी राजकुमारी आस्मा अल थानीले चुमिन् मनास्लुको चुचुरो

कतारी राजकुमारी आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेकी हुन्

लियो क्लब अफ गोरखाले आयोजना गरेको दौड प्रतियोगीतामा ढकाल प्रथम

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् । लियो प्रतिक्षालय

भदौ २८ गतेबाट गोरखा नगरपालिकाका विद्यालय खुल्ने (सूचना सहित)

गोरखा नगरपालिकाका सबै सामुदायिक तथा नीजि विद्यालय आउँदो भदौ २८ गते सोमबारदेखि सञ्चालन हुने भएको छ । कोभिड १९ को संक्रमण बढेपछि बन्द रहेका विद्यालयहरु आउँदो सोमबारदेखि भौतिक उपस्थितिमा खुल्ने

मिसेस आदिवासी जनजाति २०२१ गोरखाकी आशा थापा

गोरखाकी आशा थापा मिसेस आदिवासी जनजाति २०२१ की विजेता बन्न सफल भएकी छन् । शनिबार सम्पन्न मिस तथा मिसेस इण्डिजेनिअस २०२१ को दोस्रो सिजनमा थापा मगर विजेता बन्न सफल भएकी

प्रसिद्ध नागेपोखरीमा धार्मिक तथा साँस्कृतिक मेला

अजीरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा धार्मिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । नागपञ्चमीको अवसरमा सो पोखरीमा बिगतमा जस्तै यसबर्ष पनि धार्मिक तथा साँस्कृतिक मेला लागेको हो । अजीरकोट गाउँपालिका,

उत्तरी गोरखा सांस्कृतिक तथा कलाकार समाज गठन

उत्तरी गोरखामा घर भई हाल देशका विभिन्न सहरमा सांस्कृतिक तथा कलाकारिता क्षेत्रमा संलग्नहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा सम्पन्न कलाकारहरुको भेलाले धार्चे ६ काशिगाउँकी सुनिला गुरुङको अध्यक्षतामा समिति गठन

खेलकुद समितिमा बस्नेत, अस्पताल समितिमा दवाडी

गण्डकी प्रदेश सरकारले गोरखा अस्पताल विकास समितिको अध्यक्षमा वुद्धि दवाडीलाई र गोरखा जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा शान्तसिङ बस्नेतलाई चयन गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेत र दवाडी चयन

भूकम्प स्मृति दिबसमा बारपाकमा भेडा जुधाई

दरौदी: भूकम्पको केन्द्रबिन्दु गोरखामा भूकम्प स्मृती दिबसको अवसरमा बिभिन्न कार्यक्रम गरिएको छ । बारपाक मित्रता समाजको आयोजना भएको कार्यक्रममा भेडा जुधाई प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा शिबराम गुरुङको भेडा

साहसिक पर्यटन विकास गर्न यमगाउँमा गुफाको अध्ययन

साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकामा दुईवटा गुफाको अध्ययन गरेको छ । गुफाविद् दविन्द्र तामाङ र भक्तकुमार विकसहित प्राविधिक टोलीले धार्चे ५ यमगाउँमा गुफाको

प्रथम मसेल कप फुटबल प्रतियोगिता सुरु

प्रथम भीमसेन थापा मसेल कप फुटबल तथा नृत्य प्रतियोगिता सुरु भएको छ । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा २४ टिम सहभागी भएका छन् । प्रतियोगिताका एक कार्यक्रमका वीच गाउँपालिका