
बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ । गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल

बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै पालिकाको माविस्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो

गण्डकी गाउँपालिकामा सम्पन्न मावि स्तरीय फुटबल प्रतियोगितामा छात्रतर्फ विजय भवानी मकैसिङ प्रथम बन्न सफल भएको छ । छात्रातर्फचाहिँ भद्रकाली मावि भुम्लिचोक विजयी बनेको छ । छात्रतर्फको फुटबल प्रतियोगितामा ज्ञानमार्ग मावि

गण्डकी गाउँपालिकामा माध्यमिक तह स्तरीय छात्र र छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलवारबाट प्रतियोगिता सुरु भएको हो । पहिलो दिन छात्र

विवादका कारण अन्तिम चरणमा स्थगित भएको १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता लिगलिगकोट विकास अभियानले संचालनको तयारी गरेको छ । प्रतियोगिताका लागि आफूहरुले तयारी गरिरहेको लिगलिगकोट बिकास अभियानले जनाएको छ
गोरखा क्याम्पसद्धारा आयोजित प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगिताको उपाधि बागलुङको धौलागिरी क्याम्पसले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा पृथ्वी नारायण क्याम्पस पोखरालाई पराजीत गर्दै धौलागिरी क्याम्पस

सोमबार (आज) गोरखा क्याम्पसमा प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमिति गोरखा क्याम्पसको आयोजनामा संचालित उक्त प्रतियोगिताको फाइनल खेल

गण्डकी गाउँपालिकामा भएको प्रथम पालिका स्तरीय कर्मचारीहरु बीचको ‘सेभेन ए साइड’ फुटवल खेल प्रतियोगिताको उपाधी आरुघाट गाउँपालिकाले जितेको छ । फाइनल खेलमा बारपाक सुलिकोट गाउँपालिकालाई २–१ को गोल अन्तरले हराउँदै

लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरवारसम्म हुदैँ आएको खुल्ला म्याराथन दौड प्रतियोगिताले निरन्तरता पाउन छाडेको छ । गोरखा राज्य स्थापना भएको दिनको अवसर पारेर २०७६ सालबाट प्रतियोगिता हुदैँ आएको थियो ।

कराँते महासंघ गोरखाले जिल्लाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ । गत शनिबार सम्पन्न ‘प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगिता’को अवसरमा महासंघले जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय