| शुक्रबार, कार्तिक २७, २०८३

समाज

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट दुरुपयोग नहोओस्

केही बर्षयता विद्यालयको शैक्षिक तथा भौतिक अबस्था सुधारका लागि विभिन्न बजेट तथा कार्यक्रमहरु प्रवाह हुने गरेका छन् । गोरखा जिल्लाका पनि धेरै विद्यालयले बर्षेनी यस्ता सुविधा प्राप्त गर्ने गर्छन् ।

कफी पारखीका लागि गोरखा बजारमा केक मिस्ट्री बेकरी क्याफे

यदि तपाईँ कफीको पारखी हुनुहुन्छ र गोरखा बजारमा धितमार्ने क्याफेको खोजीमा हुनुहुन्छ भने तपाईले चाहेअनुसाको कफी पिउने ठाउँ हालसालै सञ्चालनमा आएको छ । मनै हरर पार्ने कफी पिउन चाहनेलाई वैँकरोड

चुनावी कार्यक्रममा गोरखा कांग्रेस : चुनावी गतिविधिलाई तिब्र बनाउने क्षेत्रीय समितिको निर्णय

तस्विर ः क्षेत्रीय कोषाध्यक्ष गुरुङ नेपाली कांग्रेस गोरखा क्षेत्र नं. १ को क्षेत्रीय समितिले आसन्न चुनाव केन्द्रित गतिविधिलाई तिब्रता दिने निर्णय गरेको छ । विहिबार सम्पन्न क्षेत्रीय समितिको बैठकले वैशाख

के हो एमसीसी ?

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी सरकारको सहयोग निकाय हो। यसले विकासशील राष्ट्रहरूमा गरिबी घटाउन र आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सहयोग गर्दै आएको छ। उसले ४९ देशलाई अनुदान उपलब्ध गराएको छ। 

जसपा चुनावी दौरानमा, धार्चे गाउँपालिकास्तरीय चुनाव प्रचारप्रसार समिति गठन

वैशाख ३० गते हुने स्थानीय चुनावमा पार्टीलाई जिताउन जनता समाजवादी पार्टी(जसपा) गोरखाले चुनावी कार्यक्रमहरु आयोजना गर्न थालेको छ । जिल्लास्तरको चुनाव प्रचार प्रसार समिति गठन गरेको जसपा गोरखाले बिहिबार धार्चे

‘इएचएस’ अस्पताल र बिरामी दुवैका लागि लाभदायक

सरकारी अस्पताल बिरामीका लागि बिहान १० बजेदेखि दुईबजेसम्म सञ्चालन हुन्छ । यदि कोही सो समयपछि बिरामी भए भने नीजि अस्पताल, क्लिनिक जान बाध्य हुन्छन् । कोही पनि मान्छे १० बजेदेखि

कान्तिपुरकर्मी कैनीलाई शिक्षा पत्रकारिता पुरस्कार

शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनीलाई पुरस्कृत गरेको छ । गोरखा स्थायी घर भएका उनलाई पत्रकारिताको माध्यमबाट

केपी ओली, ईश्वर पोखरेल, पद्यमा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी, यस्तो छ आरोप

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट अनेरास्ववियुका बाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलगायत पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका

फेरि उकालो लाग्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । हिजो एकैदिन प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १००० रुपैयाँले बढेको हो । प्रतितोला १००० रुपैयाँ बढेसँगै सुनको

स्वास्थ्य बिमा गर्नेहरुलाई रु एक करोड १८ लाखको उपचार, ६० लाख मात्रै प्राप्त

गोरखा अस्पतालले गत साउनदेखि माघसम्म स्वास्थ्य बिमा गरेकाहरुलाई एककरोड १८ लाख रुपैयाँ बरावरको उपचार सेवा दिएको छ । उक्त रकममध्ये अहिलेसम्म ६० लाख रुपैयाँमात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट