
शोभा अधिकारी गोरखालीको पहिचान वीरहरूको गौरवमय इतिहास हो । संसारले यही बुझ्छ । तर , उचित प्रचारप्रसारको अभावमा गोरखाका जिल्लाको उत्तरी भूभाग अवस्थित मनास्लु हिमालको सौन्दर्य संसारलाई थाहा नहुन सक्छ

प्रहरी जवान घनश्याम ज्ञवाली फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । हरेक महिना राम्रो काम गर्ने एक जना प्रहरीलाई पुलिस अफ द मन्थ पदबाट सम्मान गर्दै आएको

बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय समुदायको साझा थलो हो । अनेकतामा एकता नेपालको विशेषता हो । बहुरंगी फूलहरुको माला जस्तो नेपालको पहिचान भनेको नै बहुपहिचान हो । त्यस्तो कुनै गाउँबस्ती

शिव उप्रेती ढुङ्गाखानी सञ्चालन गर्ने हो भन्ने १५ बर्षअघि नै थाहा पाएका भए गण्डकी गाउँपालिका ७ दर्शनडाँडाका झम्कनाथ रेग्मीले पशुपति मुरारकालाई बारी बेच्ने थिएनन् । ‘उनी आफै पनि आएका थिएनन्

पवनरमण खनाल हाम्रो देश कृषि प्रधान मुलुक भनिदै आएको पनि पहिलो पन्चबर्षिय योजना काल देखी नै हो । हरेक सरकार बन्ने बेलामा वा पन्च बर्षिय योजना पेश गर्ने समयमा कृषिलाइ

गैरसरकारी संस्था महासंघ गोरखाको अध्यक्षमा यसअघिको कार्यकालका अध्यक्ष सीताराम श्रेष्ठ नै चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट पुनः श्रेष्ठको

शहीदलखन गाउँपालिका वडा नं ६ घैरुङमा प्रहरी चौकी स्थापना भएको छ । प्रत्येक पालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकी स्थापना गर्ने सरकारी नीति अनुसार शनिबार सो गाउँपालिकामा पनि प्रहरीचौकी स्थापना

गोरखा सदरमुकामको नयाँबजारमा रहेको बेस्ट मण्टेश्वरीका बालबालिकाहरुले प्रजातन्त्र दिवस मनाएका छन् । ७२ औ प्रजातन्त्र दिवसको अवसरमा सो मण्टेश्वरीमा अध्ययनरत बालबालिकाले मन्टेश्वरीदेखि विपीचोकसम्म व्यानरसहित ¥याली आयोजना गरी प्रजातन्त्र दिवस मनाइएका

सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने उद्घोष गरेको छ । निर्वाचन आयोगले यसअघिदेखि मिति तोक्न सरकारलाई अनुरोध गर्दै आएको थियो । सरकारले निर्णय गरेपछि निर्वाचन आयोग निर्वाचनको