एमसीसीको विरोधमा गोरखामा प्रदर्शन भएको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा बुधबार साँझ नेकपा माओवादी केन्द्रका भातृ संगठनले विरोध प्रदर्शन गरेका हुन । विरोध स्वरुप उनीहरु राँको जुलुस निकालेका थिए

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड भएको छ । मंगलवार राती अपरिचित ब्यक्तिले स्थानीय लिलाप्रसाद ढकालको घरबाट ४५ हजार बरावरको सुनको गहना, भरतमान सिंह

भूकम्पले जनधन गुमाएका र घरबास क्षतविक्षत भएका बेला पैसा बाँड्ने संघसंस्था आलोचित भए । आलोचना बढेपछि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले पैसा बाँड्न रोक्यो । विपतमा परेकालाई राहत, उद्धार,

विभिन्न ६ पार्टीको आयोजनामा नेपाल बन्द भनितएता पनि आज(बुधबार) आबुखैरनी बजार, मुग्लीन बजार, पृथ्वीराजमार्ग भने खुल्लै रहेको छ । त्यहाँका सबै खाले पसलदहरु खुल्ला र निर्वाध रुपमा संचालन भइरहेका छन्

आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र

लामो समयको प्रतीक्षापछि गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भएको छ । १० बजेदेखि दुईबजेसम्मको नियमित सेवापछि पनि सेवा दिने उद्देश्यले अस्पतालको अतिरिक्त समयमा पनि स्वास्थ्य सेवा सुरु गरेको हो

गोरखाका राजनीतिक दलहरु आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गृहकार्यमा होमिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीले दिनहूँ बैठक बसी जिल्ला कार्यसमितिको बैठक बसी

नेकपा एमाले गोरखाले पार्टीको संगठन सुदृढीकरण गर्नका साथै आगामी स्थानीय तह निर्वाचनका तयारी लागि विभिन्न विभाग गठन गरेको छ । सोमबार र मंगलबार बसेको पार्टीको पूर्ण बैठकले पाँच वटा विभाग

जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताएका छन् । एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको

पवनरमण खनाल गोरखा जिल्ला एक पहाडि जिल्ला भनेर बुझिन्छ तर गोरखा जिल्लाको भुगोल र यसको फैलावट हेर्ने हो भने यो हिमाल पहाड र बेसी फाटसम्म जोडिएको छ । यसलाइ सजिलो