
बूढीगण्डकी जलविद्यूत आयोजना वातावरण मुआब्जा पुर्नबास तथा पुर्नस्थापना इकाई प्रमुख बिहिन हुँदा मुआब्जा निर्धारण अन्यौल भएको छ । यसअघिका इकाई प्रमुख कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ

म्यागासेस पुरस्कार विजेता महावीर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । सरकारले
फेफेसबुकका कर्मचारीहरूलाई अब ‘मेटामेट्स’ भनेर चिनिने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई मेटामेट्स भनेर चिनिने बताएका हुन्। अनलाइन वेबसाइट बिजनेस टुडेका अनुसार फेसबुकमा सिइओ

दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले एकै पटक ५२औं स्थानमा आएका छन्। पहिलोपटक टी–२० ब्याटिङमा सवावेश दीपेन्द्रसिंहले पहिलो पटक नै

निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ। आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को

गोरखाका ७५ वटा विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सेवा सुविधा प्राप्त गर्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले सो कार्यक्रम सञ्चालनका लागि

शिव उप्रेती ‘बुधबार नेपाल बन्द हुने’ भन्ने खबर मंगलबार साँझ ओमिक्रोन भाइरस भन्दा तीब्र रुपमा फैलियो । दिनभर पसिना बगाएर साँझ, बिहान हातमुख जोर्नेहरुलाई यो खबरले ओमिक्रोनले भन्दा बढि चिन्तित

गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले बालमन्दिर माविका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको २२ औँ स्थापना दिवसको अवसरमा बालमन्दिर माबिको अनाथालयमा रहेका २४ जना बालबालिकाका लागि