
आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । गोरखामा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक

कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले

पटक–पटक गोप्य र विवादास्पद निर्णय हुँदै आएको बुढीगण्डकी जलविद्युत् आयोजनाबारे सरकारले फेरि अर्को निर्णयको तयारी गरेको छ । बुढीगण्डकी बारे ‘फास्ट ट्र्याक’ मा निर्णय लिने भन्दै प्रक्रिया अघि बढाइएको हो

जेम्स तामाङ कुनै काम धेरै चोटी गर्नुभयो भने तपाई त्यसमा सफल बन्नुहुनेछ । प्रयास गरिरह्यो भने एक न एक चोटि वा कुनै न कुनै दिन सफल हुन्छ नै । मैले

गण्डकी आविष्कार केन्द्रले बिजुलीबाट खाना पकाउने चुलोदेखि किसानले प्रयोग गर्ने औजार र मेडिकल सामग्रीहरुको उत्पादन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महावीर पुनको सल्लाहमा गण्डकी विश्वविद्यालय अन्तर्गत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई नदीजन्य पदार्थको उत्खननको मापदण्डको विषयमा परिपत्र गरेको छ । मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन वा संकलन गर्ने स्थानमा

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।

अब बैशाखसम्म लगन छैन भनेर फागुन छ गते(शुक्रबार) धेरै जोडीको बिहे सम्पन्न भयो । यही लगन छोपेर उत्तरी गोरखाको लाप्राकमा पनि मकै बिहे धुमधामले मनाइएको छ । बिहे नगरी मकै

ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन्