| सोमवार, कार्तिक २३, २०८३

समाज

आफ्नो माग पूरा नगरे कसैलाई भोट नदिने बराम संघको चेतावनी

आदिवासी बराम जातिको प्रतिनिधिमूलक साझा संस्था नेपाल बराम संघले गोरखाका प्रतिनिधिसभा सदस्य उम्मेद्वारलाई ज्ञापनपत्र बुझाएको छ । आसन्न निर्वाचन नजिकिँदै गर्दा गोरखा क्षेत्र नं १ र २ का सबै उम्मेदवारलाई

फिनाममा मृत अवस्थामा चितुवा फेला

गोरखामा एउटा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका वडा नं ४ फिनामस्थित हिलेखर्कमा मंगलबार चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए

चट्याङ लागेर गोरखा बुंकोटका १ को मृत्यू, दुईजना घाइते

चट्याङ लागेर गोरखा बुंकोटकी एक जना बालिकाको मृत्यू भएको छ । अरु दुई जना घाइते भएका छन् । मंगलबार दिउसो चार बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका ८ बुंकोटकी

गोरखाको स्मार्ट चुनावी प्रतिस्पर्धा र उन्नत राजनीतिक संस्कार

नेपाली राजनीतिको केन्द्रविन्दुमा सधैं रहने जिल्ला हो— गोरखा । ऐतिहासिक विरासत बोकेको यो जिल्ला अहिले पुनः चुनावी रापले तातेको छ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा, नेकपा एमाले

भोटखोलामा भोटै नमागी चुनावः गाउँले भन्छन्, ‘हाम्रो गाउँ त नेपालभित्र पर्दैन कि के हो ?’

शिव उप्रेती । ‘हाम्रो भोटखोलाका मान्छेलाई त चुनाव आए नआएको थाहा पत्तै छैन’, चुमनुब्री ४ गपका थार्पा ग्याल्जेन भन्छन्, ‘देशभर चुनाव लागेको छ । हाम्रो ठाउँमा चुनावको अत्तोपत्तो छैन ।

३२२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

गोरखाका ७ पालिकामा रहेका मतदानकेन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चुमनुब्री, धार्चे, आरूघाट, भीमसेनथापा, बारपाक सुलिकोट, अजिरकोट र गण्डकी गाउँपालिकामा निर्धारण

सुत्केरी महिलालाई आफैले बोकेर उद्धार गर्दै दुर्गमका स्वास्थ्यकर्मी

गुणस्तरीय स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । तर, नेपालको दुर्गम भेगका गाउँबस्तीहरुका नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि निकै सास्ती खेप्नु परेको अवस्था छ । विकट क्षेत्रमा

वन डँढेलो नियन्त्रणसम्बन्धी पूर्वतयारी अभ्यास

सुख्खा मौसम नजिकिदै गएपछि वन डँढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालय गोरखाले पूर्वतयारी गरेको छ । कार्यालयले सोमबार सदरमुकाम आसपासको एक वन क्षेत्रभित्र डँढेलो नियन्त्रणसम्बन्धी पूर्वाभ्यास गरेको हो । वन

गोरखाली फुटबलको विकासमा ‘गोर्खाली कप’

गोरखाको खेलकुद इतिहास, विशेष गरी फुटबलको चर्चा गर्दा हरमटारी क्लबको नाम अग्रपंक्तिमा आउँछ। दशकौँदेखि सदरमुकामको खेलमैदानलाई चलायमान बनाउँदै आएको यस क्लबले हालै १० औं गोर्खाली कप फुटबल प्रतियोगिता भव्यताका साथ

गोरखामा दुईवटा अस्थायी मतदान केन्द्र, ३३०८ मतदाता कायम

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखामा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण भएका छन् । जिल्ला सदरमुकामस्थित गोरखा नगरपालिका वडा नं ६ मा रहेको कारागार कार्यालयमा अस्थायी