
आजदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने निर्वाचनकालागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । यो क्रम मध्यरात १२ बजेसम्म

गोरखा २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भए लगत्तै बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का जिल्ला नेता कार्यकर्ता नेपाली कांग्रेससंग मिलेर चुनावी प्रचारप्रसारमा छन् । उनीहरु आइतबारदेखि नै

नेपालमा प्रतिनिधि सभा निर्वाचनको संघारमा आइपुग्दा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालनाभन्दा बढी उल्लंघनका दृश्यहरू जताततै देखिन थालेका छन् । आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । सिद्धान्ततः यो समय

सञ्चार माध्यमको दुरुपयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन्

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा आजबाट पाँच दिन बन्द हुने भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आउँदो शुक्रवारसम्म कार्यालयको बिभिन्न शाखाबाट प्रवाह हुने सेवा बन्द रहने आइतवार सार्वजनिक

आगामी बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनका लागि गोरखा जिल्लाले आफ्नो प्राविधिक र व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको सक्रियताले

आचारसंहिता विपरित सार्वजनिक स्थलमा राखिएका दलको निर्वाचन चिन्ह अंकित झण्डा तथा तोरन हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नेत्रप्रसाद शर्मा नेतृत्वको टोलिले शनिवार अनुगमनको क्रममा पालुङटार र सिरानचोक गाउँपालिकाका

निर्वाचन अवधिभर मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार तथा बिक्रीवितरण नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही फागुन २१ गते हुने प्रतिनिधि सभा

उत्तरी गोरखाको छेकम्पारस्थित एक घर आगलागीमा परी क्षतिग्रस्त भएको छ । चुमनुब्री गाउँपालिका–७ छुलेका तेञ्जिङ थाया लामाको घर आगालागीबाट क्षतिग्रस्त भएको त्यहाँका वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । घरमा

होली पर्वमा शान्ति सुरक्षाको नियमका साथै निर्वाचन आचारसंहिता समेत पालना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै होली पर्व मनाउदा निर्वाचन चिन्ह अंकित