
चुमनुव्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा पहिलो पटक मोटर पुगेको छ । वुधवार पर्यटक बोकेको बोलेर जीप नाग्चेतबाट बुढीगण्डकी नदी पार गर्दै सो क्षेत्र पुगेको हो । आरुघाट लार्के सडक अन्तरगत

बिकास मरहट्टा । तनहुँको आँबुखैरेनीबाट मस्र्याङ्दी पुल तरेर गोरखा मझुवा लागेपछि उकालो सकिनेबित्तिकै आइपुग्छ, गोरखकाली रबर उद्योग । आँबुखैरेनी–गोरखा सडकछेउमा टक्क उभिएर हेर्दा एकातिर देखिन्छ, मूलगेट बन्द गरिएको रबर उद्योग

सबै काम गर्ने जिम्मेवारी सरकारको हो, हाम्रो दैलोसम्म बाटो पनि सरकारले, पानी पनि सरकारले ल्याइदिनु पर्छ । हामीले त सिर्फ सरकारले ल्याइदिएको विकासको उपभोग मात्र गर्ने हो भन्ने भाष्य निर्माण

वन डँढेलो सप्ताह–२०८२ अन्तरगत जिल्लाका सार्वजनिक यातायातहरुमा डढेलो सचेतना सम्बन्धी सन्देश राखिएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा ट्राफिक कार्यालय गोरखा र यातायात व्यवसायी संघको समन्वयमा सार्वजनिक यातायातमा

धार्चे गाउँपालिकाको मनास्लु पदमार्गमा पर्ने तातोपानी खण्ड २४ घण्टासम्म पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । सो पदमार्गको धार्चे ३ तातोपानीनेरको लुसिराङको भीरमा बाटो मर्मत गर्नुपर्ने भएकाले आउँदो चैत १६

सामान्यतया मानिसको प्रवृत्ति आफू र आफ्ना सन्ततिका लागि मात्रै धनसम्पत्ति थुपार्ने भन्ने हुन्छ । आफ्नो कमाइले सात पुस्तासम्म पुगोस् भन्ने चाहना राख्नेहरूको यो संसारमा भीड छ । तर, यही भीडको

चुमनुब्री गाउँपालिका ३ फिलिमका व्यवसायीहरु जुटेर गाउँसम्म मोटरबाटो निर्माण गरेका छन् । बूढीगण्डकी पारि नाग्चेत हुँदै पाङ्सिङसम्म दुईबर्षअघि नै सडक पुगेपनि आफ्नो गाउँ सडक सञ्जालले नजोडेपछि व्यवसायीहरु मिलेर सडक निर्माण

गोरखा नगरपालिकाले पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ आयोजना आफैँ सञ्चालन गर्ने निर्णय गरेसँगै नगरको खानेपानी व्यवस्थापनमा एउटा नयाँ मोड आएको छ । हाल सञ्चालनमा रहेको भन्दा अघिका कार्यसमितिहरूले संस्थागत

उत्तरी गोरखाको मान्बु गाउँका एक दम्पतीले वृद्धभत्ताको रकम संगालेर स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आरुघाट गाउँपालिका २ मान्बुका मानबहादुर र पदमकुमारी कार्की दम्पतीले ८० औं जन्मदिनको अवसर पारेर

गोरखाको धर्मशालामा अवस्थित एक होटलका मजदुरको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं पु¥याएपछि मृत्यू भएको छ । लार्केपास जाने अन्तिम शिविर धर्मशालामा रहेको जमल होटलका मजदुर दिपक आले मगरको काठमाडौं शिक्षण अस्पतालमा